पाइलैपिच्छे अपमान खेप्दै तेस्रोलिंगी

विराटनगर : नेपालको संविधानले लैगिंक रुपमा विभेद गर्नुलाई दण्डनीय अपराध मान्छ।तर, यही समाजमा एउटा यस्तो तप्का पनि छ, जसले आफ्नो लैगिंक पहिचानकै आधारमा पाइलैपिच्छे अपमान र पीडा खेप्नु परिरहेको छ।लैगिंक विभेदको यही दुष्चक्रमा परेका तेस्रोलिंगीहरु अपमानपूर्ण दैनिकी बिताउन बाध्य छन्।उनीहरु समाजमा मात्रै होइन, पारिवारिक हेला र होच्याइँको शिकारसमेत बनेका छन्। तेस्रोलिंगीहरुको अवस्था कस्तो छ भन्ने जान्न थाहाखबरले पछ्याएर कुरा गरेकी एक जना तेस्रोलिंगीको अवस्थाले छर्लङ्ग पार्छ।हालैको एक साँझ। विराटनग

सम्बन्धित सामग्री

महिलाको लुगा लगाउने तेस्रोलिंगी विदेश भागिन्

बैंकक, (एजेन्सी) ।  गत सेप्टेम्बरमा थाई आप्रवास निकायले बैंककमा एक अस्वाभाविक गिरप्mतार गरेको सूचना फैलियो । ३६ वर्षीया मलेसियाली कस्मेटिक व्यवसायी नुर साजात कामारुज्जामनलाई पक्राउ गरिएको खबर सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो । इस्लामलाई अपमान गरेको आरोपमा मलेसियाले उनलाई तत्काल सुपुर्दगी गर्न आग्रह ग-यो । उनलाई जनवरीमा मलेसियामा सो आरोप लगाइएको थियो । त्यसका लागि […]