‘नेयमार चेल्सी आउनेछ’ – सिल्भा

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का पुर्व डिफेन्डर ब्राजिली थियागो सिल्भाले आफ्नो सहयात्री नेयमार इंग्लिस क्लब चेल्सी आउने बताएका छन् । पाँच वर्षअघि विश्व कीर्तिमानी मुल्यमा पिएसजी पुगेका नेयमार र क्लबका अध्यक्ष नासेर अल खेलाफीबीच पछिल्लो समय सम्वन्ध राम्रो हुन सकेको छैन । नेयमार पिएसजीमै बस्ने बताइरहँदा अध्यक्ष नासेर नेयमारलाई महँगो पारिश्रमिक दिन […]