मेस्सी पेनाल्टीमा चुके पनि एमबाप्पेको गोलमा पीएसजीले रियललाई हरायो

४ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पानिस क्लब रियल मड्रिडलाई १-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा किलिएन एमबाप्पेले इन्जुरी टाइममा पीएसजीका लागि गोल गरे । लिओनल मेस्सीले दोस्रो हाफमा पेनाल्टी चुकाउँदा पीएसजीका लागि अग्रता लिने अवसर गुमेको थियो […]

सम्बन्धित सामग्री

मेस्सी पेनाल्टीमा चुके, तर इन्जुरी समयको गोलबाट पिएसजीले रियल मड्रिडलाई हरायो

इन्जुरी समयको गोलले पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले रियल मड्रिडलाई १–० ले पराजित गरेको हो । पिएसजीका लागि मेस्सीले दोस्रो हाफमा गोल गर्ने मौका पाए पनि गर्न सकेनन् । ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा लियोनल मेस्सीले गोल […]