देउवा, दाहाल र नेपालको संयुक्त अपिल : आगामी निर्वाचनमा यो गठबन्धनलाई अत्यधिक बहुमतकासाथ विजयी गराउनुहोस

काठमाडौं, १ कार्तिक । सत्ता गठबन्धनका मुख्य दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेतृत्वकर्ताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिल गरेका छन् । आज तीन दलको तर्फबाट संयुक्त अपिल जारी गर्दै उनीहरुले यस्तो बताएका हुन् । […]

सम्बन्धित सामग्री

गठबन्धनका उम्मेदवारलाई जिताउन पाँच दलीय मोर्चाको संयुक्त अपिल

काठमाडौं : सत्तारुढ दलहरुको पाँचदलीय गठबन्धनले आगामी निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन सार्वजनिक अपिल गरेको छ। आज बिहान बसेको दलहरुको बैठकले स्थानीय तहको आगामी निर्वाचनमा तालमेल गर्ने घोषणा गर्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्

दैलेखमा चार दलद्वारा चुनावी तालमेलको सहमति

दैलेख  : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दैलेखमा चार दलले चुनावी तालमेल गर्ने भएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच दैलेखमा चुनावी तालमेल गरिने भएको हो।आज (बिहीबार) बसेको सत्ता गठबन्धन दलको बैठकले आगामी निर्वाचनमा नेपाली काँग्रेसका नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय जनमोर्चाका प्रमुख पदाधिकारीको संयुक्त अपिल जारी गर्दै जिल्लाका ११ वटै स्थानीय तहका सबै ९० वटै वडामा गठबन्धन गर्ने निर्णय गरेको