गठबन्धनका उम्मेदवारलाई जिताउन पाँच दलीय मोर्चाको संयुक्त अपिल

काठमाडौं : सत्तारुढ दलहरुको पाँचदलीय गठबन्धनले आगामी निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन सार्वजनिक अपिल गरेको छ। आज बिहान बसेको दलहरुको बैठकले स्थानीय तहको आगामी निर्वाचनमा तालमेल गर्ने घोषणा गर्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्

सम्बन्धित सामग्री

राष्ट्रिय जनमोर्चाको असहमतिपछि गठबन्धनले संयुक्त अपिल नल्याउने

काठमाडौँ- राष्ट्रिय जनमोर्चाको असहमतिका कारण पाँच दलीय गठबन्धनले संयुक्त अपिल ननिकाल्ने भएको छ। सत्ता गठबन्धनले अपिलमा संघीयतालाई उपलब्धिका रुपमा उल्लेख गर्ने भएपछि संयुक्त जनमोर्चाले असहमति जनाएको हो। अब राजमोबाहेक तीन दलले मात्रै अपिल प्रकाशन गर्ने जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिए। गठबन्धनले असोज २७ गते बैठक बसी संयुक्त अपिल प्रकाशन गर्ने निर्णय गर्दै ड्राफ्ट तयार […]

गठबन्धनका उमेदवारलाई जिताउन किसान संगठनहरुको संयुक्त अपिल

सत्ता गठबन्धन सम्बद्ध किसान संगठनले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त अपिल गरेका छन् । किसान संगठनहरुको संयुक्त बैठकले शुक्रबार  पाँच दलीय गठबन्धनको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका हो । लोकतन्त्र, अग्रगमन, धर्मनिरपेक्षता, समावेशीकरण, किसानहरूको हक, हित र अधिकारको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उनीहरुको अपिल छ ।  किसानहरू विरुद्ध गरेका सम्पूर्ण षडयन्त्र, दम्भ, घमण्ड, अहंकार र भ्रष्टाचारको विरुद्धमा ५ दलीय गठबन्धन बनेको उनीहरुको ठहर छ । क

चुनावी तालमेलका लगि शीर्ष नेताको संयुक्त अपिल

पाँच दलीय सत्ता साझेदार गठबन्धनले आपसी मतभेद पन्छाउँदै आसन्न स्थानीय तहको निर्वाचनमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरेका छन् ।गठबन्धनका शीर्ष नेताहरुले सोमबार संयुक्त अपिल जारी गर्दै चुनावी तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण नेता–कार्यकर्तालाई आह्वान गरेका हुन् ।उनीहरुले व्यापक सहभागितमा आगामी स्थानीय तहको निर्वाचन सफल पार्न गठबन्धनका […]

गठबन्धनको संयुक्त अपिल: आपसी मतभेद पन्छाउँदै एकअर्कालाई निरन्तर सहयोग गर्ने

सत्तारुढ पाँच दलीय गठबन्धनले ठाउँ र अवस्था अनुसार स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढन गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई आह्वान गरेको छ।...

गठबन्धनले तालमेलको मोडालिटी मंगलबार टुङ्ग्याउने

सत्तारुढ दल पाँच दलले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी मंगलबार बस्ने बैठकमार्फत टुङ्ग्याउने भएका छन् । सोमबार बसेको पाँच दलीय गठबन्धनको उच्चस्तरीय बैठकले स्थानीय निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त अपिल गरेको छ । सोमबारको बैठकपछि सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार बेलुका ४ बजे बस्ने बैठकले मोडालिटीबारे टुङ्गो लगाउने जानकारी दिए । ‘चुनावी तालमेलको मोडालिटी मंगलबार चार बजे बस्ने बैठकले टुङ्गो लगाउँछ’

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक चल्दै

काठमाण्डाै - आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको शीर्ष नेताको बैठकमा तालमेलको मोडालिटीबारे छलफल भइरहेको छ । आजै संयुक्त अपिल जारी गर्ने गठबन्धनको तयारी छ । पालिका चुनावमा तालमेल गरेर अगाडि बढ्ने निर्णय भए पनि कतिपय ठाउँमा उम्मेदवार तय र भागबन्डामा कुरा नमिल्दा सहमति हुन सकेको छैन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको पाँच दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले पा...

पाँच दलीय गठबन्धनले आज संयुक्त अपिल जारी गर्ने

काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज संयुक्त अपिल जारी गर्ने भएका छन् । यसअघि गठबन्धनमा आबद्ध दलहरू बीचमा स्थानीय तह निर्वाचनका लागि सहमति हुन नसकेको सन्देशलाई चिर्नका लागि संयुक्त अपिल जारी गर्न लागिएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकमा संयुक्त अपिल जारी गर्ने सहमति भएको हो […]

५ दलीय गठबन्धनको संयुक्त अपील आउँदै

५ दलीय गठबन्धनले स्थानीय तह निर्वाचन लगायत आवश्यक समसामयिक विषयमा संयुक्त अपिल जारी गर्ने भएको छ । यस्तो अपील सोमबार जारी गर्ने गठबन्धनको तयारी छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि पाँच दलीय गठबन्धनको तयारी र अनुगमन संयन्त्रको आइतबार बसेको बैठकले संयुक्त अपील जारी गर्ने निर्णय गरेको हो ।  बैठकले निर्वाचनमा पाँच दलीय गठबन्धनका बीचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दै सहकार्य गरी अगाडी बढ्ने शीर्ष नेता समक्ष प्रस्ताव गर्ने निर्णय गरेको छ । यस्तै  बैठकले

भोलि पाँच दलीय गठबन्धनका नेताहरुको संयुक्त अपिल आउँदै, यस्ता छन् विषय

काठमाडौं, २२ कार्तिक । वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण र सरकारले गरेका कामकारबाहीसहित गठबन्धनको औचित्य पुष्टि गर्दै भोलि पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले संयुक्त अपिल जारी गर्ने भएका छन् । आज बसेको गठबन्धनको बैठकमा यस्तो सहमति बनेको हो । बैठकमा सहभागी नेता हिमाल पुरीका अनुसार भोलि पाँचै दलका शीर्ष नेताहरुले संयुक्त अपिल जारी गर्नेछन् । आज […]