दैलेखमा चार दलद्वारा चुनावी तालमेलको सहमति

दैलेख  : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दैलेखमा चार दलले चुनावी तालमेल गर्ने भएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच दैलेखमा चुनावी तालमेल गरिने भएको हो।आज (बिहीबार) बसेको सत्ता गठबन्धन दलको बैठकले आगामी निर्वाचनमा नेपाली काँग्रेसका नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय जनमोर्चाका प्रमुख पदाधिकारीको संयुक्त अपिल जारी गर्दै जिल्लाका ११ वटै स्थानीय तहका सबै ९० वटै वडामा गठबन्धन गर्ने निर्णय गरेको

सम्बन्धित सामग्री

सडक स्तरोन्नति नहुँदा दैलेखमा पेट्रोलियम अन्वेषण अघि बढेन

दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङका लागि आवश्यक उपकरण ल्याउन सडक स्तरोन्नति नहुँदा अन्वेषण अघि बढेको छैन।ड्रिलिङका लागि आवश्यक उपकरण अहिलेको अवस्थामा रहेको कर्णाली राजमार्गबाट ल्याउन सकिने अवस्था नभएको भन्दै खानी तथा भूगर्भ विभाग र सडक डिभिजन कार्यालय सुर्खेतबीच सडक स्तरोन्नतिको कामलाई अघि बढाउने सहमति भएको थियो। सडक डिभिजन सुर्खेतले समयमै सडक स्तरोन्नति नगर्दा समस्या भएको हो। खानी तथा भूगर्भ विभाग र सडक डिभिजन क

कांग्रेस उपसभापति नै बने बागी उम्मेदवार, दैलेख जिससमा गठबन्धनलाई चुनौती

सुर्खेत । जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा नेपाली कांग्रेसका जिल्ला उपसभापति नमराज शाहीले बागी उम्मेदवारी दर्ता गराएका छन् । ११ पालिका रहेको दैलेखमा सत्तारुढ गठबन्धनबाट कांग्रेसले समन्वय प्रमुखको पद पाउने सहमति भएको थियो । सोही सहमति अनुसार कांग्रेसले आधिकारिक उम्मेदवारको रूपमा नेपाल महिला संघ दैलेखकी सचिव दुर्गा श्रेष्ठलाई मनोनयन दर्ता गर्न पठाएको थियो । नेकपा […]

दैलेखमा सत्ता साझेदार दलहरूको भागबण्डा टुंगियो

सुर्खेत - वैशाख ३० गते  हुने स्थानीय तहको निर्वाचनका लागि दैलेखमा सत्ता साझेदार दलहरूबीच गठबन्धन गरेर अघि बढ्ने सहमति भएको छ । ११ वटा स्थानीय तह रहेको दैलेखमा २०७४ मा शून्यमा रहेको नेकपा माओवादी केन्द्रले दुई वटा पालिकामा प्रमुख र चारवटामा उपप्रमुख पाएको छ  । नेपाली कांग्रेसले ६ वटा प्रमुख र ५ वटा उपप्रमुख प...

माओवादी र एसले धेरै भाग खोजेको भन्दै दैलेखमा एक्लै लड्ने कांग्रेसको तयारी

सुर्खेत । नेपाली कांग्रेस दैलेखले जिल्लाका ११ वटै स्थानीय तहमा यही ९ गते उम्मेदवार टुंग्याउने भएको छ । कांग्रेस जिल्ला सभापति मणिराम रेग्मीले वैशाख ८ गते संसदीय दलको वैठक बोलाइएको जानकारी दिए । ‘हामीले ११ वटै पालिकाका उम्मेदवारका आकांक्षीको सिफारिस प्राप्त गरिसकेका छौं । गठबन्धनमा सहमति नभएका कारण अहिले पनि वार्ताहरू चलिरहेका छन् ’, रेग्मीले […]

कर्णालीका पाँच जिल्लामा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

सुर्खेत– सत्तारुढ गठबन्धनले कर्णाली प्रदेशका १० मध्ये हालसम्म पाँच जिल्लामा चुनावी तालमेल गर्ने सहमति गरेको छ । अहिलेसम्म सुर्खेत, जाजरकोट, हुम्ला, जुम्ला र दैलेखमा गठबन्धनमा रहेका दलहरूले स्थानीय तहको चुनावमा तालमेल गर्ने सहमति गरेका छन् । तर, केन्द्रले स्पष्ट खाका नदिँदा दलहरु अन्योलमै छन् । केन्द्रको सहमतिअनुसार आपसी समझदारी र सहकार्य गरी स्थानीयस्तरमा तालमेल हुने […]

एघार पालिकामा गठबन्धन गर्ने निर्णय

स्थानीय तहको निर्वाचनमा गठबन्धन दलले गठबन्धन गर्ने निर्णय गरेका छन् । दैलेखमा क्रियाशील चार राजनीतिक दलले आसन्न स्थानीय तह चुनावमा गठबन्धन गर्ने निर्णय गरेका हुन । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले दैलेखको ११ वटै स्थानीय तहमा गठबन्धन गरेर निर्वाचनमा जाने सहमति गरेका छन् ।

पुरानै संरचनामा फर्कियो दैलेख एमाले

दैलेखमा नेपाल कम्युनिष्ट पार्टी एमाले पुरानै संरचनामा फर्किएको छ ।  शुक्रबार सम्पन्न जिल्ला सचिवालयको बैठकले १० बुँदे सहमति, अपानि र विधान बमोजिम पार्टी संगठनलाई अद्यावधिक गर्ने निर्णय गरेको हो ।   साथै दैलेखमा एमालेले पार्टी विभाजनको असर खासै नपरेको पनि निष्कर्ष निकालेको एमाले दैलेखका नेता विष्णु रिजालले जानकारी दिए । पार्टी पुरानै संरचनामा फर्किएसँगै वडा र पालिका तहमा काम केन्द्रीत  गर्ने निष्कर्षका साथ ०७५ जेठ २ का कमिटीलाई आधार बनाएर जिम्मेवारी समेत तोकिएको उनले बताए

बाल विवाह गर्न अभिभावककै सहमति

उदयराज अधिकारी दैलेख : जिल्लामा बाल विवाह न्यूनीकरण गर्नका लागि विभिन्न अभियान संचालन भए पनि दैलेखमा बाल विवाह बढ्दो क्रममा रहेको पाइएको छ। केड सुर्खेतको आर्थिक सहयोग र महिला सशक्तीकरण मंच नेपाल दैलेखको सहजीकरणमा संचालन भएको महिला, किशोरी तथा बालअधिकार कार्यक्रमअन्तर्गत सर्वेक्षण गर्दा बाल विवाह गर्ने जोडीहरू ...