काठमाडौं – चिकित्सा क्षेत्रका समस्या समाधानका विषयमा लामो समयदेखि संघर्ष गर्दै आएका प्रा.डा. गोविन्द केसीले आज पत्रकार सम्मेलन गर्दैछन् । चिकित्सा क्षेत्रका समस्या समाधानका लागि पटकपटक अनशन बसे पनि माग सम्बोधन नभएको भन्दै असन्तुष्ट रहेका केसीले मंगलबार पत्रकार सम्मेलन गर्न लागेका हुन् । केसीका सहयोगी प्रितम सुवेदीका अनुसार डा. केसीले समसामयिक विषयमा मंगलबार दिउँ २ […]