प्रधानन्यायाधीश जबरा हटाउन डा. गोविन्द केसी प्रयोग !

काठमाडौं, १२ पुस । प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबरालाई हटाउनको लागि नेपाल बार एशोसिएशनका अगुवाहरुले डा. गोविन्द केसीलाई प्रयोग गर्न थालेको छ। प्रधानन्यायाधीश जबराले कुनैपनि हालतमा असंवैधानिक तवरले आफूले पद नछोड्ने अडान लिएपछि र बारको आन्दोलन दिन प्रतिदिन कमजोर बनेपछि बारका पूर्व अध्यक्षहरुको योजनाअनुसार डा. केसीलाई अघि सारिएको छ । पछिल्लो समय सर्वोच्च अदालत नियमित रुपमा […]

सम्बन्धित सामग्री

बागलुङको निसीखोलामा बिरामी जाँच्दै डा. केसी

डा गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटेका छन् ।

डा गोविन्द केसी र सरकारी प्रतिनिधिबीच आज पनि वार्ता

अनशनरत डा गोविन्द केसी र सरकारका प्रतिनिधिबीच आज पनि वार्ता सुरु भएको छ।

आफ्नै खर्चमा काठमाडौंका लागि निस्किए अनसनरत डा गोविन्द केसी

कैलाली : धनगढीमा अनसनरत डा. गोविन्द केसी काठमाडौंका लागि निस्किएका छन्। उनलाई प्रशासनको पहलमा हिजै नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौं लैजाने प्रयास गरिएको थियो । तर उनले सरकारी खर्चमा नजाने भन्दै अस्वीकार गरेपछि हिजो स्काइ ट्रक रित्तै फर्किनुपरेको थियो। आज भने चिकित्सकहरूको आग्रह पछि उनी काठमाडौं जान तयार भएका हुन्। उनलाई श्री एयरलाइन्सको जहाज…

मैले चिनेका डा. गोविन्द केसी

जो कहिल्यै कसैका विरुद्ध लडेका छैनन् तर सधैं सबैका लागि लडेका छन्, तिनै हुन् डा. गोविन्द केसी! जो कसैका होइनन् तर सबैका हुन्, तिनै हुन् डा. गोविन्द केसी! जसका आफ्ना कोही छैनन् तर सबै आफन्त हुन्, तिनै हुन् डा. गोविन्द केसी! जसले सत्यलाई ईश्वर र निष्ठालाई धर्म मान्छन्, तिनै हुन् डा. गोविन्द केसी! डा.केसीलाई मैले […]

सत्याग्रहका लागि डा. गोविन्द केसी धनगढीमा

सत्याग्रहका लागि चिकित्सा शिक्षा अभियन्ता प्रा.डाक्टर गोविन्द केसी धनगढी पुगेका छन् । आजै साँझदेखि सत्याग्रह थाल्ने उनले जनाएका छन् । उनको यो २० औं अनसन हो । डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता (भदौ २८) सम्मको अल्टिमेटम दिएका थिए । पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता केही होला कि भन्ने थियो तर सरकारको पक्षबाट कुनै रेस्पोन्स नआएकाले म सत्याग्रहको तयारीमा छु ।’ धनगढी विमानस्थलबाट जिल्ला समन्वय समिति कैलाली पुगे

अनसन बस्न डा. गोविन्द केसी धनगढी प्रस्थान गरे

काठमाडौं। माग पूरा नभएको भन्दै अनसन बस्न डा. गोविन्द केसी धनगढीतर्फ प्रस्थान गरेका छन्। निर्वाचन क्षेत्रअनुसार उम्मेदवारलाई खर्चको सीमा तोक्न निर्वाचन आयोगले तयारी थालेको छ। प्रदेशसभाको समानुपातिकका लागि मतपत्र छाप्न थालियो। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान भोलि सक्ने तयारी गरिँदैछ। न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडित र प्रहरीबिच कीर्तिपुरमा झडप भएको छ।

दुई दिने सत्याग्रहका लागि अमेरिका जाँदै डा. गोविन्द केसी

स्वास्थ्य क्षेत्रका अभियन्ता डा. गोविन्द केसी सत्याग्रहका लागि अमेरिका जाने भएका छन्। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा उनले भाग लिने कार्यक्रम छ।

प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघर पुगे डा. गोविन्द केसी

काठमाडौं / प्रतिनिधि सभा विघटनविरुद्ध डा. गोविन्द केसीले काठमाडौंको माइतीघर मण्डला पुगेर विरोध जनाएका छन्। केसीसहितका प्रदर्शनकारीले प्रतिनिधि सभा विघटन गरिएकोमा असन्तुष्टि जनाउँदै विरोध जनाएका हुन् । उनीहरुले ‘प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’, ‘संवैधानिक सर्वोच्चता कायम गर, संविधानविरुद्धको षडयन्त्र बन्द गर’, ‘न्यायिक सुशासन कायम गर, संविधानवादको रक्षा गर’, ‘संवैधानिक निकायको कब्जा बन्द गर,... The post प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघर पुगे डा. गोविन्द केसी appeared first on Purbeli News.

तर्कशक्तिको सार्वजनिक प्रयोग र डा. गोविन्द केसी

डा. गोविन्द केसी महाजराजगञ्ज क्याम्पस, चिकित्सा विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयका हाडजोर्डी