निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री भेट्दै

२३ चैत, काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दैछन् । प्रधानमन्त्रीले निर्वाचन तयारीबारेमा जानकारी लिन आयोगका पदाधिकारीलाई छलफलमा बोलाएका आयोग स्रोतले बताएको छ । आयोग हाल ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको तयारीमा छ । आयोगले निर्वाचन आचारसंहिता जारी गर्नेदेखि मतपत्र छपाइसम्मको तयारी गरिरहेको छ । सोमबार राजनीतिक दलहरुलाई बोलाएर निर्वाचन […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श

काठमाडौँ,१८ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रियसभा सदस्यको रिक्त रहेको एक स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीलाई आग्रह गरेको प्रधानमन्त्री […]

निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री देउवालाई भेट्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीहरुले आज बुधबार भेट गर्दैछन् । आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवालाई भेटेर संघिय निर्वाचनको मिति प्रस्ताव गर्ने भएका छन् । आयोगले आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको हो । आयोगले बुधबार मिति सिफारिस गरेपछि चुनावको तयारीका […]

प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबिच छलफल हुँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीले छलफल गर्ने भएका छन् । मंगलबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुन लागेको हो । संघीय निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने आयोगले जनाएको छ ।

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबिच छलफल हुने

प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीले छलफल गर्ने भएका छन् । मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुन लागेको हो ।  संघीय निर्वाचन कहिले र कसरी गर्ने भन्ने...

निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री देउवालाई भेट्दै

काठमाडौं, २३ चैत्र । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारहीहरुले आज भेट गर्दैछन् । प्रधानमन्त्री देउवाले निर्वाचन तयारी बारेमा जानकारी लिन आयोगका पदाधिकारीलाई बोलाएको स्रोतले जनाएको छ । आगामी बैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ । सबै दल चुनावको तयारीमा जुट्दैछन् । मतपत्रका छपाईको जिम्मा पनि जनक शिक्षा […]

स्थानीय तह निर्वाचनबारे आयोगका पदाधिकारीहरूसँग परामर्श गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री देउवाले दिउँसो ३ बजे आयोगका पदाधिकारीसँग छलफल गर्न लागेका हुन्। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार छलफल प्रधानमन्त्री निवास...

प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच भोलि ४ बजे भेटवार्ता

काठमाडौं, १२ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलाई लिएर निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार यसको लागि प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाई भोलि अपरान्ह ४ बजे बालुवाटार बोलाएका छन् । पछिल्लो समय स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आयोगले मागिरहेको छ । तर, प्रधानमन्त्री देउवा भने गठबन्धन दलहरुको दबाबका […]

चुनावका विषयमा प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । सोमबार दिउँसो भएको भेटमा आगामी स्थानीय चुनाव लगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले बतायो ।प्रधानमन्त्री देउवासँग भेट गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयोगका पदाधिकारीहरू बालुवाटार पुगेका थिए । पदाधिकारीहरूले चुनावका लागि भइरहेको तयारी र आयोगका आवश्यकताहरूबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।आगामी जेठ ५ पछि स्थानीय तहका पदाधिकारीहरूको पदावधि समाप्त हुँदैछ । त्यसैगरी विभिन्न ठाउँमा उपचु