निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री देउवालाई भेट्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीहरुले आज बुधबार भेट गर्दैछन् । आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवालाई भेटेर संघिय निर्वाचनको मिति प्रस्ताव गर्ने भएका छन् । आयोगले आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको हो । आयोगले बुधबार मिति सिफारिस गरेपछि चुनावको तयारीका […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श

काठमाडौँ,१८ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रियसभा सदस्यको रिक्त रहेको एक स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीलाई आग्रह गरेको प्रधानमन्त्री […]

प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रियसभा सदस्यको रिक्त रहेको एक स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीलाई आग्रह गरेको प्रधानमन्त्री दाहालका प्रेस […]

सातै प्रदेशका प्रमुखलाई आज निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा भएको प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन सातै प्रदेशका प्रमुखलाई आज शनिबार बुझाउने भएको छ । शनिबार आयोगका पदाधिकारीहरुले दिउँसो १ बजे सम्बन्धित प्रदेशका प्रमुखलाई भेटेर प्रतिवेदन बुझाउने भएको हो । यसका लागि आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेको आयोगले जनाएको छ । आयोगका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश […]

निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको पालना गर्न आग्रह

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका सङ्घ संस्था र युवा प्रतिनिधिसँग आज आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन उनले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित […]

राष्ट्रपति भण्डारी र निर्वाचन आयोगका पदाधिकारीबीच भेट

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न निर्वाचन आयोगससिहत सम्बद्ध पक्षलाई आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले निर्वाचनको तयारीलगायत सन्दर्भमा निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको भेटवार्तामा यस्तो आग्रह गरेकी हुन् । उनले निर्वाचनको तयारी सन्तोषजनक रहेको र उम्मेदवारलाई आफ्नो मताधिकारको निर्वाध प्रयोगका लागि सुरक्षा प्रबन्धममा विशेष सावधानी अपनाउन […]

निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री देउवालाई भेट्दै

काठमाडौं, २३ चैत्र । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारहीहरुले आज भेट गर्दैछन् । प्रधानमन्त्री देउवाले निर्वाचन तयारी बारेमा जानकारी लिन आयोगका पदाधिकारीलाई बोलाएको स्रोतले जनाएको छ । आगामी बैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ । सबै दल चुनावको तयारीमा जुट्दैछन् । मतपत्रका छपाईको जिम्मा पनि जनक शिक्षा […]

स्थानीय तहको चुनाव एकै चरणमा किन ? यस्ता छन् निर्वाचन आयोगका ९ तर्क

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा जेठ ४ गते एकै चरणमा देशभर स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको छ ।  निर्वाचन आयोगले प्रधानमन्त्रीसमक्ष एकै चरणमा चुनाव गर्ने प्रस्ताव गरेको थियो । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारीहरूले लिखित प्रस्ताव पेश गरेका थिए । आयोगको लिखित प्रस्तावमा एकै चरणमा चुनाव गर्नुपर्ने भनेर ९ वटा कारण उल्लेख गरेको छ ।  एकै चरणमा निर्वाचन गर्दा निर्वाचन खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता...