गिनिज बुक रेकर्ड : आधा काम ओलीको, आधा देउवाको!

बुधवार पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दाबी गरे - गिनिज बुक त आधा त हामीले गरेको कामले भरिन्छ। पूर्वदेखि पश्चिमका जनता बाढीपहिरोको कहरमा आफ्नो सास जोगाउन कुदिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले पनि १०० दिनको उपलब्धि फेहरिस्त प्रस्तुत गरे। दुई नेताको रेकर्ड प्रतिस्पर्धा चल्दा सास रहेका किसानहरु भित्र्याउन ठीक्क…

सम्बन्धित सामग्री

आँखाका गेडी बाहिर निकाल्नमा कसले तोड्ला उनको गिनिज बुक अफ वर्ल्ड रेकर्ड ?

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका अनुसार मेस्क्विटा आफ्ना आँखाको गेडी बाहिरैसम्म निकाल्न सक्छन् । उनका आँखा १८ दशमलव २ मिलिमिटर बाहिरसम्म निस्कन्छन् ।

‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउने तयारीमा एलिस विष्ट (भिडियोसहित)

काठमाडौं, २५ भदौ । कञ्चनपुर–२ कृष्णपुरका २७ वर्षीय एलिस विष्टले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउने तयारी गरिरहेका छन् । आज(शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विष्टले ३ महिनाभित्र वर्ल्ड रेकर्ड राख्ने तयारी गरिरहेको बताए । उनले ३० सेकेण्डमा ८८ भन्दा बढी गाँजर काटेर वर्ल्ड रेकर्ड राखेका जापानका सेपर्डको रेकर्ड तोड्ने प्रयास गरिरहेको […]

विश्वकै अग्लो स्थानमा गीत रेकर्ड गर्ने गायकलाई गिनिज बुक अफ वर्ल्डको प्रमाणपत्र

सोलुखुम्बु । विश्वकै अग्लो स्थानमा गीत रेकर्ड तथा भिडियो छायाँकन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सोलुखुम्बुका गायक टेकबहादुर राईको टोलीलाई प्रमाणपत्र दिइएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व किर्तिमानी नेपाली युवाहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । सोलुखुम्बुको खारे स्थित ५०२० मिटरको उचाईमा ‘सुन्दर हिमाल’ बोलको गीतको लाइभ रेकर्डिङ तथा छायाँकन गरेर […]

बाबुरामको नजरमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखाउनुपर्ने ओलीका काम

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले गरेका काम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राख्ने हो भने सो बुक आधा भरिने बताएपछि अहिले उनी व्यंग्यका पात्र बनेका छन् । ओलीको यो भनाइ आएपछि अर्का पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् संयोजक डा बाबुराम भट्टराईले गिनिज बुकमा लेखाउन लायक […]

रोनाल्डोको नाम गिनिज वल्ड रेकर्डमा

एजेन्सी – पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डोको नाम गिनिज बुक अफ वल्ड रेकर्डमा समावेश भएको छ । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएपछि रोनाल्डोलाई गिनिज बुक अफ वल्ड रेकर्ड संस्थाले त्यसको प्रमाणपत्र प्रदान गरेको हो । गिनिज बुकमा नाम दर्ता भएपछि रोनाल्डोले पनि गिनिज बुक अफ वल्ड रेकर्डलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो गोलसंख्या अझै बढाउने बताएका छन् । […]

‘मेमोरी किङ’ अर्पण शर्माद्वारा नयाँ कीर्तिमानका लागि दावी पेश

झापा । मेमोरि किङका रुपमा परिचित अर्पण शर्माले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नयाँ कीर्तिमानका लागि दावी पेश गर्ने भएका छन् । झापा भद्रपुर–८ का शर्माले यसअघि सन २०१५ मा गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका थिए । आज बिर्तामोडस्थित सिद्धार्थ होटलमा पत्रकार सम्मेलन गर्दै शर्माले नयाँ कीर्तिमानका लागि तयारी गरेको जानकारी दिए । उनले […]

नेपग्याजम कमेडीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड

स्टेण्डअप कमेडियनको समूह ‘नेपग्याजम’ले सगरमाथाको कालापत्थरमा स्टेण्डअप कमेडी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ । ‘नेपग्याजम’का तर्फबाट उमेशकुमार गौतम (यूकेजी) र लोकमणि त्रिताल(रमेश अंकलको छोरो)ले गत वैशाख २० मा ५ हजार ६ सय ४३ मिटरको उचाईमा स्ट्यान्डअप कमेडी प्रस्तुत गरेका थिए । ‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित कमेडी प्रस्तुतीका लागि नेपग्याजमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट अनुमति लिएर उनीहरु त्यहा पुगेका थिए ।...

म्युजिक भिडियोबाट नेपाललाई ‘गिनिज बुक अफ वल्ड रेकर्ड’ प्राप्त

काठमाडौं । नेपाल र नेपालीहरुकाको नाममा नयाँ विश्व रेकर्ड कायम भएको छ । माधबराज खरेलको निर्देशन रहेको म्युजिक भिडियो ‘हाम्रो साझा हिमाल’बाट नयाँ रेकर्ड कायम भएको हो । संसारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भिडियाको रुपमा ‘हाम्रो साझा हिमाल’ले ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा आफ्नो नाम लेखाएको हो । भिडियो नेपालको पर्यटकिय नगरी सोलुखुम्बुको ४ हजार ७ सय ६८ मिटरको उचाईमा रहेको गोक्योमा छायांकन भएको थियो । गीतले हिमाल भनेको संसारको साझा हो र विश्वले यसलाई धर्