‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउने तयारीमा एलिस विष्ट (भिडियोसहित)

काठमाडौं, २५ भदौ । कञ्चनपुर–२ कृष्णपुरका २७ वर्षीय एलिस विष्टले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउने तयारी गरिरहेका छन् । आज(शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विष्टले ३ महिनाभित्र वर्ल्ड रेकर्ड राख्ने तयारी गरिरहेको बताए । उनले ३० सेकेण्डमा ८८ भन्दा बढी गाँजर काटेर वर्ल्ड रेकर्ड राखेका जापानका सेपर्डको रेकर्ड तोड्ने प्रयास गरिरहेको […]