विश्वकै अग्लो स्थानमा गीत रेकर्ड गर्ने गायकलाई गिनिज बुक अफ वर्ल्डको प्रमाणपत्र

सोलुखुम्बु । विश्वकै अग्लो स्थानमा गीत रेकर्ड तथा भिडियो छायाँकन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सोलुखुम्बुका गायक टेकबहादुर राईको टोलीलाई प्रमाणपत्र दिइएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व किर्तिमानी नेपाली युवाहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । सोलुखुम्बुको खारे स्थित ५०२० मिटरको उचाईमा ‘सुन्दर हिमाल’ बोलको गीतको लाइभ रेकर्डिङ तथा छायाँकन गरेर […]

सम्बन्धित सामग्री

यसरी लेखियो ‘गिनिज वर्ल्ड रेकर्ड’ मा नेपाली युवाहरूको नाम

काठमाडौं । हालै उपराष्ट्रपति नन्दबहादुर पुनले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम सूचीकृत गर्न सफल नेपाली युवाहरूलाई प्रमाणपत्र हस्तान्तरण गरे । जसमा विश्वकै अग्लो स्थानमा गीत रेकर्ड तथा भिडियो छायांकन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल म्युजिक भिडियोको टिम थियो । यो टिमले ५०२० मिटरको उचाइमा ‘सुन्दर हिमाल’...

यस्तो रह्यो लताको जीवन, बुबाको मृत्युपछि आफैँ लिइन् परिवारको जिम्मेवारी

मधुवालादेखि माधुरी दीक्षित र काजोलसम्म हिन्दी सिनेमाको पर्दामा ठुला अभिनेत्रीलाई लता मंगेशकरले आफ्नो आवाज दिएकी छन्। ३६ भाषामा ५० हजार भन्दा बढी गीत रेकर्ड गराएकी लताका नाममा सन् १९७४ देखि १९९१ सम्म हरेक वर्ष सबैभन्दा बढी गीत गाउने गायिकाको नाममा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’ मा रेकर्ड बनाएकी थिइन् ।  भजन, गजल, कव्वाली शास्त्रीय सङ्गीत वा साझा फिल्म गीतहरू लताले सबैलाई समान महारतको साथ गाइन्। लता मंगेशकरका फ्यान लाखौँमा होइन करोडमा छन् ।