बुद्ध एयरको विमान सुर्खेतमा अवतरण हुन सकेन, नेपालगञ्ज डाइभर्ट

काठमाडौं : बुद्ध एयरको विमान सुर्खेतमा ल्याण्ड हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ। काठमाडौंबाट सुर्खेतका लागि उडेको विमान सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको हो। बुधबार विहान सवा ९ बजेतिर सुर्खेत पुगेको विमान सुर्खेतको आकाशमा तीन फन्को लगाएर नेपालगञ्ज विमानस्थल फर्काइएको छ। विमानस्थल ल्याण्ड हुने क्षेत्र काँक्रेविहारतर्फको मौसम नखुल्दा केही समय जहाज आकाशमा होल्ड भएको विमानस्थलका वरिष्ठ अधिकृत धुव पाण्डेले जानकारी दिए। ‘विमानमा अरु कुनै समस्या द

सम्बन्धित सामग्री

नेपालगञ्जमा आकस्मिक अवतरण गरेको विमान काठमाडौं आइपुग्यो

काठमाडौं : नेपालगञ्जमा आकस्मिक अवतरण गरेको बुद्ध एयरको विमान काठमाडौँ आइपुगेको छ। धनगढीबाट काठमाडौँका लागि उडेको २५२ कलसाइनको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको थियो।नेपालगञ्जमा केहीबेर होल्ड भएको जहाज बिहान ११ बजेर १३ मिनेटमै काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो।विमानस्थलमै स्वास्थ्य जाँच गरिएपछि ती यात्रु ठिक छ भन्दै आफन्तसहित बाहिरिएका थिए।

बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरणपछि काठमाडौँ आइपुग्यो

काठमाडौँ- बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्किम अवतरणपछि काठमाडौँ आइपुगेको छ । धनगढीबाट काठमाडौँका लागि उडेको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको हो । नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो । विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठिक रहेको बुद्ध एयरले जनाएको छ । ती यात्रु नेपालगन्ज विमानस्थलबाट आफन्तका […]

धनगढी उडेको विमान एक यात्रुका कारण नेपालगञ्जमै अवतरण

काठमाडौँ – बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्किम अवतरण गरिएको छ। धनगढीबाट काठमाडौंका लागि उडेको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको हो। नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो। विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठिक रहेको बुद्ध एयरले जनाएको छ। नेपालगञ्जमा यात्रुलाई आफन्तको जिम्मा लगाइएको छ।

बुद्ध एयरको विमान अवतरण हुन नसकेपछि, एक यात्रु जहाजभित्रै बेहोस

बुद्ध एयरमा एक यात्रु बेहोस भएकी छन् । बिहीबार बिहान काठमाडौंबाट नेपालगञ्ज उडेको उहाज गन्तब्यमा पुगेर पनि अवतरण गर्न सकेन । समयमै अवतरण हुन नसक्दा त्रासले ती यात्रु बेहोस भएकी हुन् ।  बुद्ध एयरको कल साइन नं  9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ । जहाज अवतरण हुन नसकेपछि करिब ४० […]

बुद्ध एयरको विमान ल्यान्ड हुन नसक्दा एक यात्रु बेहोस

काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं  9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ ।बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो । सो विमानमा रहेकी एक महिला यात्री बेहोस  भएको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।बेहोस  यात्रुको समाचार तयार पार्दासम्म होस आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प

बुद्ध एयरको विमान ल्यान्ड हुन नसक्दा एक यात्रु बेहोस

नेपालगञ्ज । काठमाडाैंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ । बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो । सो विमानमा रहेकी एक महिला यात्री बेहोस अवस्थामा फेला […] The post बुद्ध एयरको विमान ल्यान्ड हुन नसक्दा एक यात्रु बेहोस appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपालगञ्ज विमानस्थलमा 'स्यालको बच्चा'सँग ठोक्कियो विमान

काठमाडौं । नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान एक जनावरसँग ठोक्किएको छ । बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्याैपानेकाअनुसार काठमाडौंंबाट छुटेको विमान बुधबार साँझ ७:०१ बजेतिर नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थियो । अवतरणका क्रममा धावन मार्गमा स्यालको बच्चाजस्तो देखिने जनावरसँग ठोक्किएको डीएसपी न्यौपानेले बाह्रखरीलाई जानकारी दिए । उनकाअनुसार चालकदलसहित सबै यात्रु सकुशल छन् ।  "विमानस्थलमा ल्यान्ड गर्ने...

यात्रु बेहोस भएपछि नेपालगञ्ज उडेको बुद्ध एयरको विमान डाइभर्ट

काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको विमान बीच बाटोबाटै काठमाडौं फर्किएको छ । यात्रुको स्वास्थ्यमा समस्या आएपछि उडान भरेको करिब २० मिनेटमै डाइभर्ट गरिएको बुद्ध एयरका निर्देशक रुपेश जोशीले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार, बिमान उडेको केही समयमा नै एक यात्रु बेहोश भएपछि विमान डाइभर्ट गरिएको हो ।उनले भने...

यात्रु बेहोस भएपछि बीच बाटै फर्कियो बुद्ध एयर, काठमाडौंमा आपतकालिन अवतरण

काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको विमान बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।  यात्रुको स्वास्थ्यमा समस्या आएपछि उडान भरेको करिब २० मिनेटमै डाइभर्ट गरिएको बुद्ध एयरका निर्देशक रुपेश जोशीले लोकान्तरलाई जानकारी दिए ।  उनका अनुसार, बिमान उडेको केही समयमा नै एक यात्रु बेहोश भएपछि विमान डाइभर्ट गरिएको हो । उनले भने, अहिले विमान काठमाडौं आइसकेको छ, बिरामीलाई अस्पतालमा लगिएको छ ।