यात्रु बेहोस भएपछि नेपालगञ्ज उडेको बुद्ध एयरको विमान डाइभर्ट

काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको विमान बीच बाटोबाटै काठमाडौं फर्किएको छ । यात्रुको स्वास्थ्यमा समस्या आएपछि उडान भरेको करिब २० मिनेटमै डाइभर्ट गरिएको बुद्ध एयरका निर्देशक रुपेश जोशीले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार, बिमान उडेको केही समयमा नै एक यात्रु बेहोश भएपछि विमान डाइभर्ट गरिएको हो ।उनले भने...

सम्बन्धित सामग्री

भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

खराब मौसमका कारण भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ । अनुकूल मौसम नभएपछि काठमाडौँ विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि विमानलाई जनकपुर विमानस्थलमा अवतरण गराइएको हो । बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरिएको हो । […]

खराब मौसमले काठमाडौंका लागि भैरहवाबाट उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

खराब मौसमका कारण भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ ।

खराब मौसमले काठमाडौंका लागि भैरहवाबाट उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

खराब मौसमका कारण भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ ।

भैरहवाबाट काठमाडौं उडेको बुद्ध एयर जहाज जनकपुरधाममा अवतरण

खराब मौसमका कारण भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ। अनुकूल मौसम नभएपछि काठमाडौं विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि विमानलाई जनकपुर विमानस्थलमा अवतरण गराइएको हो। बिहान...

भद्रपुर उडेको बुद्ध एयर जहाजको टायरमा समस्यापछि आपत्कालीन अवतरण

काठमाडौं । झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आपत्कालीन अवतरण गराइएको छ । विमानको टायरमा समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको हो । बुद्ध एयरको ९५३ उडान नम्बरको उक्त विमान टेकअप गर्दा टायरबाट रबरका टुक्रा झरेपछि पुनः त्रिभुवन विमानस्थलमै अवतरण गराइएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बाह्रखरीलाई जानकारी...

भैरहवा विमानस्थलमा दुर्घटनाबाट जोगियो बुद्ध एयर

भैरहवाबाट यात्रु बोकेर काठमाडौँ जान लागेको बुद्ध एयरको विमान दुर्घटना हुनबाट जोगिएको छ

पांग्रा नखुलेको बुद्ध एयरको विमान सफलतापूर्वक अवतरण

काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सोमबार बिहान अवतरण गर्न लागेको एउटा विमानको पाङ्ग्रा नखुलेका कारण केहीबेर तनाव भयो । रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो । बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो । केहीबेर आकाशमा घुमेपछि विमान सफलतापूर्वक ल्याण्ड भएको बुद्ध एयरका दिपेन्द्र कर्णले रातोपाटीलाई बताए । त्रिभुवन विमानस्थल नागरिक उड्ययन का

यात्रु बेहोस भएपछि बीच बाटै फर्कियो बुद्ध एयर, काठमाडौंमा आपतकालिन अवतरण

काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको विमान बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।  यात्रुको स्वास्थ्यमा समस्या आएपछि उडान भरेको करिब २० मिनेटमै डाइभर्ट गरिएको बुद्ध एयरका निर्देशक रुपेश जोशीले लोकान्तरलाई जानकारी दिए ।  उनका अनुसार, बिमान उडेको केही समयमा नै एक यात्रु बेहोश भएपछि विमान डाइभर्ट गरिएको हो । उनले भने, अहिले विमान काठमाडौं आइसकेको छ, बिरामीलाई अस्पतालमा लगिएको छ ।