काठमाडौंमा ‘बालेन’ ४९ सय मतले अघि, बिहान भन्दा तीन सय मत बढ्यो

काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितलाई ठूलो मतान्तरले पछाडी पारिरहेका छन्

सम्बन्धित सामग्री

नेपालमा वर्षेर्नी तीन सय मृर्गौला प्रत्यारोपण

काठमाडौं, माघ ६। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा वर्षेनी तीन सय मृर्गौला प्रत्यारोपण हुने गरेको बताएका छन्। शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा उनले उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन्। प्रत्येक वर्ष दुई सय मृर्गौला प्रत्यारोपण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मात्र गर्दै आएको उनले जनाए। बाँकी अन्य संस्थाहरूले वर्षमा एक सय बिरामीको मृर्गाैला प्रत्यारोपण गर्दै आएका छन्।

दैलेखमा सोमबार बिहान ८ बजेदेखि मतगणना हुने

दैलेख : दैलेखमा भोलि (सोमबार) बिहान ८ बजे मतगणना शुरु हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखका अनुसार सोमबार बिहान ७ बजेको सर्वदलीय बैठकपछि ८ बजेदेखि मतगणना शुरु हुने जनाइएको हो।२ प्रतिनिधिसभा तथा ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा दैलेखमा ६० प्रतिशत मत खसेको निर्वाचन कार्यालय दैलेखले जनाएको छ। निर्वाचन कार्यालय दैलेखले यहाँका ११ स्थानीय तहका १ सय ३९ मतदान स्थल र २ सय ७ मतदान केन्द्रमध्ये केही मतदान स्थल र मतदान केन्द्रका मत पेटिका भौगोलिक विकटताका कारण मतगणना स्थल

दाङमा बिहान १० बजेसम्म १८ प्रतिशत मतदान

दाङ- दाङमा शान्तिपूर्ण रूपमा मतदान जारी छ। बिहान ७ बजेदेखि बिहान १० बजेसम्म १८ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय, दाङले जनाएको छ। जिल्लामा चार लाख चार लाख १४ हजार ९ सय ५६ मतदाता मतदानमा सहभागी हुँदैछन्। दुई लाख ३ हजार ९ सय ८ पुरुष र २ लाख ११ हजार ४६ महिला, दुई जना अन्यगरी […]

राहदानीको लागि अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुल्ने

काठमाण्डाै - राहदानी विभागले ई–पासपोर्टको लागि अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुलाउने भएको छ । दिउँसो साढे चार बजेपछि खुलाउँदै आएको अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुलाउने विभागले जनाएको हो । यो आवेदन प्रि–इनरोलमेन्टको लागि हो । विभागले दैनिक २ हजार ४ सय जनाको लागि प्रि–इनरोलमेन्ट खोल्छ । प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानी विभागमा पुग्नुपर्छ । यस्तै, विभागले दैनिक २४ सय जनाको कोटा पनि बढाउने जनाएको छ । राहदानी बनाउन अनेक झन्झट र सास्ती खेप्नुपरेको सेवाग्राहीका ...

ई–पासपोर्टको आवेदन मंगलबारबाट बिहान ११ बजे खुल्ने

काठमाडौं– राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन मंगलबारबाट बिहान ११ बजेदेखिनै खुल्ने भएको छ। राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा मंगलबारदेखि बिहान ११ बजेबाट नै खुलाउन लागेको हो । विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो । विभागले हाल दुई हजार चार सय जनाको प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने […]

राहदानीको लागि अनलाइन आवेदन भाेलिदेखि बिहान ११ बजे खुल्ने

काठमाण्डौ – राहदानी विभागले ई पासपोर्टको लागि अनलाइन आवेदन बिहान ११ बजे खुलाउने भएको छ । साँझ साढे चार बजेपछि खुलाउँदै आएको अनलाइन आवेदन भोलिदेखि बिहान ११ बजे खुलाउने विभागले जनाएको हो । यो आवेदन प्रि इनरोलमेन्टको लागि हो । विभागले दैनिक २४ सय जनाको लागि प्रि इनरोलमेन्ट खोल्छ । प्रि इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानी विभागमा पुग्नुपर्छ । यस्तै विभागले दैनिक २४ सय जनाको कोटा पनि बढाउने जनाएको छ ।   ‘राहदानी बनाउन तोकिएको मिति र समयमा मात्र ...

दलित खुलातर्फ ३५ सय मतगणना, सबै गणना भोलि बिहान गरिने

काठमाडौं : नेपाली कांग्रेसको दलित खुलातर्फ केन्द्रीय सदस्य ५ सिटका लागि भइरहेको मतगणना आज स्थगन गरिएको छ।अब भोलि (बिहीबार) बिहान गणना गरिने र सबै परिणाम भोलि नै सार्वजनिक हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।३ हजार ५ सय मतको गणना हुँदाको ताजा परिणामअनुसार मानबहादुर नेपाली १ हजार ७ सय १३ मतसहित अगाडि छन्।यसैगरी प्रकाश स्नेहीले १ हजार ६ सय ७०, नृपबहादुर वडले १ हजार ६ सय ७, हरिशरण नेपालीले १ हजार ५ सय ४१, मैकुलाल बाल्मीकीले १ हजार ३ सय ८१, बुद्धिराम

अफगानिस्तानबाट बुधवार दिउँसाेसम्म दुई सय ८८ नेपाली काठमाण्डाै आइपुगे

काठमाण्डाै – अफगानिस्तान तालिबान समूहले नियन्त्रणमा लिएपछि त्यहाँ रहेकामध्ये दुई सय ८८ जना नेपाली स्वदेश आइपुगेका छन् । हिजो मङ्गलवार बिहान एक सय १८ जना, राति ८४ जना, आज बुधवार बिहान ६५ जना र दिउँसो २५ जना गरी दुई सय ८८ जना काठमाण्डाै आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर अफगानिस्तानबाट नेपाली फर्काउने काम भइरहेको भन्दै आफ्नो विवरण मन्त्रालयको वेबसाइटमा दर्ता गराउन आग्रह गरेको छ । अहिलेसम्म दुई सय ९६ जनाले नाम दर्ता गराएकोमा नाम दर्ता गराएकामध्ये १६ जनालाई ...

राष्ट्रिय सभा उपनिर्वाचन : बिहान ११ बजेसम्ममा खस्यो २३१ मत

बुटवल : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा एक सदस्यका लागि भएको उपनिर्वाचनमा मतदान जारी छ। प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि शुरु भएको मतदानमा बिहान ११ बजेसम्म २३१ मत खसेको छ। मतदान ३ बजेसम्मका लागि तोकिएको छ। स्थानीय तहका समेत गरी कूल मतादाता तीन सय छन्। स्थानीय तहबाट लुम्बिनीमा…