राष्ट्रिय सभा उपनिर्वाचन : बिहान ११ बजेसम्ममा खस्यो २३१ मत

बुटवल : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा एक सदस्यका लागि भएको उपनिर्वाचनमा मतदान जारी छ। प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि शुरु भएको मतदानमा बिहान ११ बजेसम्म २३१ मत खसेको छ। मतदान ३ बजेसम्मका लागि तोकिएको छ। स्थानीय तहका समेत गरी कूल मतादाता तीन सय छन्। स्थानीय तहबाट लुम्बिनीमा…

सम्बन्धित सामग्री

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : मतदान सम्पन्‍न

लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ । घोराहीमा बिहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजे सम्पन्न भएको हो । निर्वाचनमा २ सय ९७ मत खसेको छ । तीन स्थानीय तहका प्रमुख मतदानमा सहभागी भएनन् ।

राष्ट्रियसभा उप निर्वाचनको मतदान सकियो, यी जनप्रतिनिधि अनुपस्थित

लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमबार राष्ट्रिय सभा उपनिर्वाचन भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २९७ जनप्रतिनिधि मतदानमा सहभागी भए भने तीन जनप्रतिनिधि अनुपस्थित रहे । प्रदेश निर्वाचन कार्यालयका अनुसार स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ७२ र पुरुष १०८ जनाले मतदान गरे भने प्रदेशतर्फको मतदान केन्द्रमा महिला ३० र पुरुष ५० जनाले मतदान गरे । यस्तै कोभिड संक्रमितका लागि व्यवस्था गरिएको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीयतर्फका २४ जनप्र

आज लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन हुँदै

काठमाडौं । आज लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन हुँदैछ । जसका लागि सम्पूर्ण तयारी पूरा भएको छ । लुम्बिनी प्रदेशको घोराहीमा बिहान ९ बजेदेखि हुने उपनिर्वाचन घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तीनवटा केन्द्र बनाइएको छ ।

राष्ट्रिय सभा उपनिर्वाचन : मतदानस्थालमा पुगे गृहमन्त्री थापा

वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा (आज) बिहीबार बिहान ९ देखि शुरू भएको छ । मतदान अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । मतदान स्थल भुटनदेवी मा.वि. हेटाैँडामा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा 'बादल' पुगेका छन् । बादल र एमालेकै झलनाथ खनाल तथा माधव नेपाल पक्षका नेता डा. खिमलाल देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  तस्वीरहरू

राष्ट्रिय सभा उपनिर्वाचन उम्मेदवारी आज

वाग्मती प्रदेशमा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश राजधानी हेटौंडामा खोलिएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।