भक्ति थापा राष्ट्रिय विभूतिमा समाविष्ट

काठमाडौँ । सरकारले वीर भक्ति थापालाई नेपालका राष्ट्रिय विभूतिमा समावेश गरेको छ । यसअघि गौतम बुद्ध, अंशुवर्मा, सीता, जनक, अरनिको, रामशाह, अमरसिंह थापा पृथ्वीनारायण शाह, भानुभक्त आचार्य, भीमसेन थापा, बलभद्र कुँवर, त्रिभुवन, मोतीराम भट्ट, शङ्खधर साख्वा, पासाङल्हामु शेर्पा र महागुरु फाल्गुनन्द गरी १६ जना भएकामा अब राष्ट्रिय विभूतिको सङ्ख्या १७ पुगेको छ । सञ्चार तथा […]

सम्बन्धित सामग्री

भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा प्रतिष्ठानलाई

काठमाडौँ- यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिने भएको छ । प्रतिष्ठानको शनिबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । इतिहासको क्षेत्रमा विशेष योगदान गर्ने व्यक्ति तथा संस्थालाई दिइने उक्त पुरस्कारको राशि यस वर्षदेखि वृद्धि गरी रु एक लाख पुर्‍याउने निर्णय बैठकले गरेको प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थि […]

लमजुङको राइनासमा भक्ति थापा पार्क निर्माण

लमजुङको राइनास नगरपालिका–९, मोहोरियाकोटमा भक्ति थापा पार्क निर्माण गरिएको छ । राष्ट्रिय विभूति भक्ति थापाको उच्च सम्मान र पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि ऐतिहासिक स्थल राइनास मोहोरियाकोटमा ‘भक्ति थापा पार्क’...

राष्ट्रिय विभूतिको नाममा पार्क

लमजुङ । पूर्वी लमजुङको राइनास नगरपालिका–९ मोहोरियाकोटमा वीर भक्ति थापा पार्क निर्माण भएको छ । ऐतिहासिक स्थल राइनास मोहोरियाकोटमा राष्ट्रिय विभूतिकोे नाममा ‘भक्ति थापा पार्क’ निर्माण भएको हो । पाँच रोपनी जमिनमा भक्ति थापाको ३० फिट अग्लो शालिक निर्माण भएको राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार पार्कसम्म आउने पक्की बाटो, पार्कमा ‘टी […]

‘देउथल युद्ध’का ऐतिहासिक तथ्यहरू, को हुन् राष्ट्रिय विभूति सरदार भक्ति थापा ?

काठमाडौँ : नेपाल–अंग्रेज मलाऊँ ‘देउथल युद्ध’मा लड्दा–लड्दै ७३ वर्षको उमेरमा वीरगति प्राप्त ‘सरदार भक्ति थापा’ नेपालको राष्ट्रिय विभूति घोषित भएका छन् । गृह मन्त्रालयको सिफारिशमा असार १४ को मन्त्रिपरिषद् बैठकलले ‘नेपालको राष्ट्रिय विभूति’ घोषणा गर्ने निर्णय लिएको हो । सरदार…

भक्ति थापा राष्ट्रिय विभूतिमा समावेश, यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरु

असार १६, काठमाण्डौ । सरकारले वीर भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता वसन्तकुमार नेम्वाङ्गले सरकारले वीर भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । […]

भक्ति थापा राष्ट्रिय विभूति घोषणा

काठमाडौं। सरकारले भक्ति थापालाई राष्ट्रिय विभूती घोषणा गरेको छ। असार १४ गते बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता वसन्तकुमार नेम्बाङले सन् १९७१ सालमा नेपालअंग्रेज युद्धको बखत वरिष्ठ सैनिक रहेका थापालाई राष्ट्रिय विभूती घोषणा गरेको जानकारी दिएका हुन्।