कुमारी बैंकले सेयरधनीलाई ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने

बैंकको २१ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६ प्रतिशत बोनस शेयर तथा बोनश शेयर वापत लाग्ने कर प्रयोजनाको लागि समेत गरी २.६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने भएको छ।

सम्बन्धित सामग्री

सिद्धार्थ बैंकको ४.२१ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं– सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनी लगानीकर्तालाई नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट ४.२१ प्रतिशत अर्थात् कूल ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ नगद लाभांश बाँड्ने भएको हो । बैक सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको निर्णय गरेको हो । बैंकद्वारा प्रस्तावित लाभांश […]

बोटलर्स नेपाल र बोटलर्स नेपाल तराईको लाभांश घोषणा

९ असोज, काठमाडौं । बोटलर्स नेपाल कम्पनी लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडले लाभांश घोषणा गरेका छन् । ६ असोज बिहीबार बसेको सञ्चलाक समितिको बैंठकले दुबै कम्पनीको लाभांश प्रस्ताव गरेको हो । बोटलर्स नेपालले सेयरधनी आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै बोटलर्स नेपाल तराईले […]

नेसनल हाइड्रोपावरको लााभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारणसभा कहिले ?

काठमाडौं, १२ फागुन । नेसनल हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज (बिहिबार) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । कम्पनीले गत वर्षको नाफाबाट १८.५२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ […]

ग्लोबल आईएमई बैंकले लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश बाँड्ने

वाणिज्य बैंकहरुमा सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट अधिकतम १३.५० प्रतिशत लाभांश दिने भएको छ । सोमबार बिहान बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यद्यपि, उक्त लाभांश भने बैंकको साधारणसभाबाट पारित भएर नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र वितरण हुनेछ । अघिल्लो वर्षमा बैंकले १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत न