सिद्धार्थ बैंकको ४.२१ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं– सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनी लगानीकर्तालाई नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट ४.२१ प्रतिशत अर्थात् कूल ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ नगद लाभांश बाँड्ने भएको हो । बैक सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको निर्णय गरेको हो । बैंकद्वारा प्रस्तावित लाभांश […]