‘मंगलबारदेखि सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोकिने’

काठमाडौं, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आगामी मंगलबारदेखि सर्वोच्च अदालतमा गोलाप्रथाबाट सुनुवाईको पेशी तोक्ने प्रतिबद्धता जनाएका छन् । आज भएको नेपाल बार एशोसिएसनको पदाधिकारीसँगको छलफलमा प्रधानन्यायाधीश जबराले यस्तो सहमति जनाएका हुन् । यसअघि नै बारले तत्काल गोलाप्रथाबाट पेशी तोक्न सुझाव र दबाब दिएको थियो । तर, प्रधान्यायाधीश जबराले गोलाप्रथाबाट पेशी तोक्न आनाकानी गर्दै […]

सम्बन्धित सामग्री

आईजीपी नियुक्ति विवाद : विश्वराजको रिट दर्ता, बुधबारलाई पेशी तोकियो

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा सर्वोच्च अदालतमा रिट दायर भएको छ । नियुक्ति प्रक्रियामा असन्तुष्ट बनेका एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा  रिट निवेदन दर्ता गरेका हुन् ।सुनिता रावतको वारेसनामामा पोखरेलको रिट सर्वोच्चमा दर्ता भई बुधबारका लागि पेशी तोकिएका अदालतले जनाएको छ । सोमबार बसेको क्याबिनेट बैठकले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गरेको थियो । सरकारले विधि र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेल सर्वोच्च अदालत पुगे

प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा

१९ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । उनको कोरोना रिपोर्ट शुक्रबार नेगेटिभ आएको थियो । कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश राणा सशस्त्र प्रहरीको एपीएफ अस्पताल भर्ना भएका थिए । त्यही बेला सर्वोच्च अदालतमा भने गोला प्रथाबाट पेशी तोक्न थालिएको छ ।

सर्वोच्चमा गोला प्रथाबाट पेशी तोकियो, न्यायाधीशहरुको आन्दोलन भने जारी

काठमाडौँ – सर्वोच्च अदालतमा बुधबारदेखि पेशी तोक्न गोलाप्रथा  प्रणालीको सुरु भएको छ। फूल कोर्ट बैठकले सर्वोच्च अदालत नियमावली संशोधन गरेर गोला प्रथाबाट पेशी तोक्ने व्यवस्था गरेपछि बुधबारदेखि कार्यान्वयनमा आएको हो। अब न्यायाधीशहरुले इजलास बस्नुअघि गोलामार्फत आफ्नो इजलासमा बस्ने न्यायाधीश र मुद्दाको सूची पाउन दुईपटक गोला तान्नुपर्नेछ। गोला (राफल प्रणाली) लागू भएसँगै अब प्रधानन्यायाधीशको स्वविवेक वा […]

सर्वोच्च अदालतमा किन शुरु भयो गोला प्रक्रिया ?

बुधबारदेखि सर्वोच्च अदालतमा गोला प्रणालीबाट इजलास र मुद्दा तोक्ने व्यवस्था शुरु हुनेछ । अबदेखि सबै न्यायाधीश विहान गोला प्रक्रिया शुरु हुने हलमा भेला भई गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुनेछ । गोला प्रणालीबारे एक्सप्लेनर :

सर्वोच्च अदालतमा मंसिर १५ देखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय

काठमाडौँ। सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुको आज (बिहीबार) बसेको पूर्ण बैठक (फूलकोर्ट) ले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत […]

मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्न भोलि औपचारिक निर्णय हुने

काठमाडौँ – सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने तयारी गरिएको छ। सोमबार गोलाप्रथा लागू गर्ने गरी संशोधन भएको सर्वोच्च अदालत नियमावली राजपत्रमा प्रकाशित भएसँगै १५ गतेदेखि लागू गर्ने तयारी न्यायाधीशहरुले अघि बढाएका हुन्। बुधबार न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको सक्रियतामा भएको न्यायाधीशहरुको अनौपचारिक छलफलले बिहीबार फुलकोर्ट बैठक बसेर […]

सर्वोच्चका न्यायाधीशहरुको छलफल सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा न्यायाधीशहरुको छलफल सुरु भएको छ । सबै न्यायाधीशहरुको पूर्ण बैठक (फुल कोर्ट) बाट पेशी व्यवस्थापनसम्बन्धी सर्वोच्च अदालत नियमावलीको नियम संशोधन गर्ने तयारीका लागि न्यायाधीशहरुको छलफल सुरु भएको हो । यसअघि प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर गोला प्रथाबाट पेशी तोक्न मिल्ने गरी नियमावली संशोधनका लागि फुल कोर्ट बस्ने तयारी […]

अदालतमा गोलाप्रथा : थैलीको गोटी झिकेर न्याय दिइने (कार्यविधिसहित)

सर्वोच्च अदालतले गोला प्रक्रियाबाट पेशी व्यवस्थापन सम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेको छ । अब यो कार्यविधिलाई सर्वोच्च अदालतको पूर्ण बैठकले अनुमोदन गरेर सर्वोच्च अदालत नियमावलीको संशोधित व्यवस्था राजपत्रमा प्रकाशन भएपछि गोला प्रक्रियाद्वारा अदालतको पेशी व्यवस्थापन शुरु हुनेछ ।सर्वोच्च अदालतमा ७० वर्ष अघिदेखि पेशी व्यवस्थापनको अधिकार प्रधानन्यायाधीशमा रहँदै आएकोमा स्वचालित पेशी व्यवस्थापनमा जानुपर्ने सुझाव विभिन्न अध्ययन समितिले दिएका छन् । तर, स्वचालित पेशी व्यवस्थापन प्रणालीमा जानुपूर्व सं

सर्वोच्च अदालत ठप्प, आम नागरिकलाई सास्ती

पूर्वसचिव, नेपाल सरकार काठमाडौं वादी–प्रतिवादीको लामो प्रतीक्षापछि सर्वोच्च अदालतमा मुद्दाको पेशी चढ्छ, तीन÷चार महिनाको दौडधूपपछि पालो आउँछ । आम नागरिकको जीवनस्तर सबैलाई थाहै छ, ऋणपान गरेर सरोकारवाला व्यक्तिहरु खर्च जुटाएर काठमाडौं आउँछन्, वकिलको फि जुटाउँछन् । झन्डै एक महिना भयो, सर्वोच्च अदालत ठप्प छ । बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि हेरिएका छैनन् । दशैंको बिदामा समेत […]

सर्वोच्च अदालतमा अफताब आलमको शुक्रबारको पेशी हेर्न नमिल्ने

काठमाडौं-आफुलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका मोहम्मद अफताब आलमको शुक्रबार चढेको पेशी हेर्न नमिल्ने भएको छ। न्यायाधिशद्धय प्रकाससिंह राउत र कुमार चुँडालको इजलासमा पेशी चढेको थियो। तर हेर्न नमिल्नेभन्दै शुक्रबार सुनुवाई नहुने निश्चित भयो। नेपाली कांग्रेसका निलम्बित सांसद आलमविरुद्ध कर्तव्य ज्यान मुद्धामा रौतहट जिल्ला अदालतले मुद्धा पुर्पक्षका लागि कारागार चलान गर्ने […]