सर्वोच्च अदालतमा अफताब आलमको शुक्रबारको पेशी हेर्न नमिल्ने

काठमाडौं-आफुलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका मोहम्मद अफताब आलमको शुक्रबार चढेको पेशी हेर्न नमिल्ने भएको छ। न्यायाधिशद्धय प्रकाससिंह राउत र कुमार चुँडालको इजलासमा पेशी चढेको थियो। तर हेर्न नमिल्नेभन्दै शुक्रबार सुनुवाई नहुने निश्चित भयो। नेपाली कांग्रेसका निलम्बित सांसद आलमविरुद्ध कर्तव्य ज्यान मुद्धामा रौतहट जिल्ला अदालतले मुद्धा पुर्पक्षका लागि कारागार चलान गर्ने […]

सम्बन्धित सामग्री

भाटभटेनीका सञ्चालक मीनबहादुर सहित तीन जनाको निवेदन 'हेर्न नमिल्ने'

काठमाडौं : ललिता निवास प्रकरणमा मंगलवार पक्राउ परेका तीन अभियुक्तले सर्वोच्च अदालतमा दिएको रिट निवेदनको हेर्न नमिल्नेमा राखिएको छ। न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा उनीहरुको पेशी चढे पनि हेर्न नमिल्ने सुचीमा राखिएको हो। अर्थात् आज यस निवेदनमा सुनुवाई हुनेछैन। मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतम सर्वोच्च अदालत पुगेर बन्दी…