इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्ष स्थानको होडमा रहेका चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा चेल्सी लिभरपुलसँग २–२ को बराबरीमा रोकिएको हो । सुरुवाति अग्रता लिएर पनि लिभरपुलले जोगाउन सकेन । लिभरपुलका लागि नवौँ मिनेटमा माने र २६ औँ मिनेटमा सालहले गोल गरेका हुन् । पछि परेको चेल्सीका […]