काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष क्लबहरु लिभरपुल र चेल्सी विजयी भएका छन् । अंक तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलले शनिबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो । लिभरपुलको जितमा सादियो मानेले २७ औं मिनेटमा निर्णायक गोल गरे । यो जितसँगै लिभरपुलले अंक तालिकामा शिर्ष स्थानको म्यान्चेस्टर सिटीसँगको दुरीलाई […]