राष्ट्रिय थारु साहित्य सम्मेलन सम्पन्न

थारु भाषा, साहित्य, संस्कृति उन्नयनका लागि थारु साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरू एकजुट भएर सहकार्य गर्नेलगायतका १२ बुँदे घोषणापत्र जारी गर्दै सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेमा सम्पन्न भएको छ ।

सम्बन्धित सामग्री

पुस्तक विमोचन गर्दै नेपाल सम्बत् कार्यक्रम सम्पन्न

नेपाल संवत राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेवाः देय् दबूको संयोजकत्वमा भएको कार्यशाला गोष्ठीमा मल्ल के सुन्दरको ‘नेपाल संबत् व भिंतुना आन्दोलन’ न्हू दँ राष्ट्रिय समारोह समिति काठमाडौं, नेपालभाषा मंकाः खलः काठमाडौं, यल नेवाः समाज ललितपुर, राष्ट्रिय विभुति शंखधर प्रतिष्ठान थिमि, बिराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुरका अध्यक्षहरुबाट सामूहिक रुपमा बिमोचन गर्नुभयो ।

६२औँ विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न

जातीय स्वतन्त्रता यात क्वतेला राष्ट्रया उथान जुये फइमखु अर्थात् जातीय स्वतन्त्रतालाई दवाई राष्ट्रिय उथान हुन सक्दैन भन्ने नाराका साथ बिहीबार ६२औँ विराट नेपाल भाषा साहित्य सम्मेलन दत्तात्रयमा सम्पन्न भएको छ । सम्मेलन वरिष्ठ कवि योगेन्द्र प्रधानले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रधानले सबैको जातीय परिचय आवश्यक रहेको चर्चा गर्दै जातीय वर्चस्व र स्वार्थका लागि अरूको …

१० बुँदे घोषणापत्र जारी गर्दै थारू साहित्य सम्मेलन सम्पन्न

१० बुँदे घोषणापत्र जारी गर्दै छैठौँ राष्ट्रिय थारू साहित्य सम्मेलन सम्पन्न भएको छ । कैलालीको कृष्णपुर नगरपालिका–५ स्थित सिंहपुरमा फागुन १२ देखि १४ गतेसम्म भएको सम्मेलनले थारू भाषा, साहित्य, संस्कृतिको विकासका लागि थारू साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादक एकजुट भई सहकार्य गर्न प्रतिबद्धता जनाइएको छ ।साथै थारू मातृभाषामा पठनपाठन कार्यान्वयनका लागि थारूबाहुल्य पालिकाका विद्यालयमा पठनपाठनका लागि सहकार्य गर्ने, थारू लोकसाहित्य तथा लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनसँगै दस्त