६२औँ विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न

जातीय स्वतन्त्रता यात क्वतेला राष्ट्रया उथान जुये फइमखु अर्थात् जातीय स्वतन्त्रतालाई दवाई राष्ट्रिय उथान हुन सक्दैन भन्ने नाराका साथ बिहीबार ६२औँ विराट नेपाल भाषा साहित्य सम्मेलन दत्तात्रयमा सम्पन्न भएको छ । सम्मेलन वरिष्ठ कवि योगेन्द्र प्रधानले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रधानले सबैको जातीय परिचय आवश्यक रहेको चर्चा गर्दै जातीय वर्चस्व र स्वार्थका लागि अरूको …

सम्बन्धित सामग्री

'विराट छेँ' उद्घाटन

विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको भवन ‘विराट छेँ’ को उद्घाटन गरिएको छ । नेपाल भाषाका वरिष्ठ कवि योगेन्द्र प्रधानले मूलढोकामा लगाइएको प्राचीन ताला ‘माता:’ खोलेर भवनको उद्घाटन गर्नुभएको हो ।

भक्तपुर साहित्यिक समाजको तेइसौं साधारण सभा सम्पन्न

भक्तपुर साहित्यिक समाजको तेइसौं साधारण सभा हालै सम्पन्न भएको छ । दूधपाटीस्थित ख्वप गार्डेनमा भएको कार्यक्रममा शुभकामना दिदै वरिष्ठ साहित्यकार धनमान श्रेष्ठले आफ्नो साहित्यिक यात्रामा समाजको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै कला, साहित्य, संगीत र संस्कृतिको उत्थानमा समाज सदैव अग्रस्थानमा रहिरहने शुभेच्छा व्यक्त गरे । साहित्यकार एवं विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्यले साहित्यिक संस्थाहरू एकापसमा हातेमालो गर्दै समय सापेक्ष नयाँ ढङ्ग र नयाँ शिराबाट आफूल

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन

विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीको ५६ औं सम्मेलन भक्तपुरको कमलविनायकमा सम्पन्न गरेको छ । वाङमय सताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले पानसमा दीप प्रज्वलित गरी उद्घाटन गरे ।