नेपाल प्रेस युनियन सुनसरी : २४ महिना, २४ काम

इटहरी । नेपाल प्रेस युनियन लोकतन्त्र पक्षधर पत्रकारहरुको सङ्गठन हो । यो सङ्गठन संविधानले प्रदत्त गरेको वाक स्वतन्त्रतालाई रक्षा गर्ने र श्रमजीविको हकहितमा आवाज उठाउने उद्देश्यका साथ २०४८ साल जेठ १३ गते स्थापना भएको हो । देशभित्र र बाहिर समेत विस्तारित यो सङ्गठनको सुनसरी शाखा अरुभन्दा विशेष महत्वको पनि छ । यही सुनसरी शाखाको नेतृत्व […] The post नेपाल प्रेस युनियन सुनसरी : २४ महिना, २४ काम appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कांग्रेस बलियो भयो भने लोकतन्त्र बलियो हुन्छ : उपसभापति गुरुङ

१६ चैत, इटहरी । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुने बताएका छन् । नेपाल प्रेस युनियन सुनसरी शाखाद्वारा आज आयोजित ‘लोकतन्त्रमा सञ्चारमाध्यमको भूमिका' विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले …

सुनसरी प्रेस युनियन उत्कृष्ट जिल्लाका रूपमा सम्मानित

इटहरी । नेपाल प्रेस युनियन सुनसरी जिल्ला उत्कृष्ट जिल्लाको रूपमा सम्मानित भएको छ । शुक्रवार केन्द्रीय कार्यसमितिले सुनसरी जिल्लालाई उत्कृष्ट जिल्लाका रूपमा सम्मानित गरेको हो । हेटौंडामा आयोजित प्रेस युनियनको नवौं महाधिवेशनमा नेपाली कांग्रेसका सह-महामन्त्री पूर्णबहादुर खड्काले नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीलाई उत्कृष्ट जिल्लाको रूपमा सम्मानित गरेका हुन् । अधिकारीले युनियन सुनसरीको नेतृत्व […] The post सुनसरी प्रेस युनियन उत्कृष्ट जिल्लाका रूपमा सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुनसरी प्रेस युनियन उत्कृष्ट जिल्लाका रूपमा सम्मानित

नेपाल प्रेस युनियन सुनसरी जिल्ला उत्कृष्ट जिल्लाको रूपमा सम्मानित भएको छ। शुक्रबार केन्द्रीय कार्यसमितिले सुनसरी जिल्लालाई उत्कृष्ट जिल्लाका रूपमा सम्मानित गरेको हो।...

प्रेस युनियनद्वारा पाँच लाखको अक्षय कोष स्थापना

नेपाल प्रेस युनियन सुनसरी शाखाले पाँच लाखको अक्षयकोष स्थापना गरेको छ । शाखाले एसजी अर्गनाइजेशनसँगको समन्वयमा सो राशि बराबरको अक्षयकोष स्थापना गरेको हो ।अक्षय कोषका लागि शाखाका सभापति पवन अधिकारी र अर्गनाइजेशनका तर्फबाट अध्यक्ष शिव घिमिरेले साझदारी पत्रमा हस्ताक्षर गरेका छन् । शाखाले सो कोषमार्फत प्रत्येक वर्ष सुनसरीमा कार्यरत एक पत्रकारलाई ५१ हजार १०० राशिको र सोही संस्थासँगको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रियस्तरमा कार्यरत एक पत्रकारलाई एक लाख एक हजार राशिको गोविन्द खेमकुमारी राष्ट्रिय पत्रकारि

एक लाख राशिको पत्रकारिता पुरस्कार स्थापना

नेपाल प्रेस युनियन सुनसरी शाखाले एक लाख लाख राशिको गोविन्द–खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारसहित दुई वटा पुरस्कारको स्थापना गरेको छ।

एक लाख राशिको पत्रकारिता पुरस्कार स्थापना

नेपाल प्रेस युनियन सुनसरी शाखाले एक लाख लाख राशिको गोविन्द–खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारसहित दुई वटा पुरस्कारको स्थापना गरेको छ।...

कामधेनु दुग्ध विकास सहकारीले दुधजन्य सामग्री निःशुल्क प्रदान गर्ने

सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले आइसोलेसनलाई रहेका कोरोना संक्रमितहरुका लागि ३ महिनासम्म दूध तथा दूधजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ ।इटहरीमा उद्योग वाणिज्य संघको नेतृत्वमा मारवाडी सेवा समिति इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर, नेपाल प्रेस युनियन सुनसरी, नेपाल युवा उद्यम मञ्चको सहकार्यमा सञ्चालन हुन लागेको आइसोलेसनका लागि कामधेनुले दूध तथा दूधजन्य पदार्थ […]

इटहरीमा निजी स्तरबाट तयार भएको ८० बेडको आइसोलेसन सञ्चालनमा

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको सभाहलमा निजी स्तरबाट तयार भएको आइसोलेसन सञ्चालनमा आएको छ । मंगलबार इटहरीका मेयर द्धारिकलाल चौधरीले आइसोलेसनको शुभारम्भ गरेका छन् । उद्योग बाणिज्य संघ इटहरीको नेतृत्वमा नेपाल प्रेस युनियन सुनसरी, युवा उद्यमी मञ्च इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर र मारवाडी सेवा समिति इटहरीको समन्वयमा […] The post इटहरीमा निजी स्तरबाट तयार भएको ८० बेडको आइसोलेसन सञ्चालनमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

प्रेस युनियन सुनसरीद्धारा ३ सय २७ सञ्चारकर्मीको ७ लाखको बिमा

सुनसरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरेको छ । अजोड इन्स्योरेन्स काठमाडौंसँगको सम्झौता अनुसार युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको बुधबार निःशुल्क दुर्घटना बिमा गरेको हो । गत पुष २८ गते नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्स बिच भएको सम्झौता अनुसार सुनसरीका २ सय ६० सञ्चारकर्मीको ७ लाखको दुर्घटना बिमा गर्ने उल्लेख थियो ।

प्रेस युनियन सुनसरीले सार्वजनिक ग-यो डिजिटल पात्रो

काठमाडौ । आम जनमानससँगै नेपाली पत्रकारिता जगतको एकदमै उपयुक्त मानिएको डिजिटल पात्रो बजारमा आएको छ । नेपाल प्रेस युनियन सुनसरी सो डिजिटल पात्रो बजारमा ल्यएको हो । पात्रोको उदघाटन नेपाल प्रेस युनियन सुनसरीको २९ औं स्थापना दिबशका अवरमा पुर्ब प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका छन् । सो क्रममा उनले प्रेस युनियन सुनसरीले …