१९ फागुन, काठमाडौं । पर्वतका धावक अनिश थापामगरले प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार राजधानीमा भएको म्याराथन २ घन्टा २२ मिनेट ५९ सेकेन्डमा पूरा गर्दै उनी च्याम्पियन बनेका हुन् । अनिशले उपाधिसँगै नगद ३ लाख र मोटरसाइकल पनि प्राप्त गरेका छन् । एपीएफका किरणसिंह बोगटी २ घन्टा २३ मिनेट १५ सेकेन्डमा पूरा […]