युवक बेपत्ता भएको एक महिनापछि शव फेला

रुकुम (पूर्व) : रुकुम पश्चिममा एक महिनादेखि बेपत्ता एक युवकको शव फेला परेको छ।मुसीकोट नगरपालिका–१० गलमपाटीका ३३ वर्षीय रणबहादुर रोकाको शव सोमबार फेला परेको हो।गत कात्तिक ९ गते घरबाट हराएका उनको शव सोमबार बिहान १० बजे फेला परेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार सोही वडाको ग्वाला बस्ने भीरमा सडेको अवस्थामा उनको शव फेला परेको हो।परिवार तथा आफन्तले उनको खोजी गरिरहेका थिए।खोजी गरिरहेकै अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर ग

सम्बन्धित सामग्री

सप्तकोशी नदीमा तीन जना बेपत्ता, एकको शव भेटियो

काठमाडाैं । सप्तकोशी नदीमा आज नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ । आफन्तको श्राद्धमा जाने क्रममा सुनसरीको बराहक्षेत्रस्थित कोशी नदीमा तीन युवक बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएकामध्ये झापा दमक–२ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भङ्गालोमा फेला परेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले […]

बेपता युवकको शव भेटियो

जनकपुरधाम– पोखरीमा नुहाउने क्रममा बेपता भएका युवकको शव भेटिएको छ । शुक्रबार पोखरीमा नुहाउने क्रममा बेपता भएको युवकको शव आज बिहान जनकपुरधामको धनुष सागरमा फेला परेको हो । जनकपुरधामकै कटैया चौरी घर भएका अन्दाजी ३५ वर्षीय सन्तोष सहनीको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक प्रकाशराणा भाटले जानकारी दिए । उनका अनुसार युवक बेपत्ता भएको कुरा […]