खोलाले बगाएर बेपत्ता भएकी बालिकको शव फेला

अछामको ढकारी गाउँपालिका-३, नवागाउँस्थित चुथी खोलाले बगाएर बेपत्ता भएकी ७ वर्षीया मैसरा थापाको शव फेला परेको छ ।  गर्सेबाट घरतर्फ फर्किने क्रममा कात्तिक २ गते उक्त खोलाले बगाउँदा बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करीब ८ किलोमिटर टाढा मंगलसैन नगरपालिका-१३ बुढासैनस्थित सोही खोलाको किनारमा शुक्रवार शव फेला परेको हो ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित सामग्री

खोलाले बगाएर बेपत्ता आमाछोराको शव फेला

हेटौँडा । घाँस काट्न जाँदा खोलाले बगाएर बेपत्ता भएका आमाछोराको शव फेला परेको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ रागेचुरीका आमाछोराको शव फेला परेको हो । घाँसको भारी लिएर घर फर्कँदै गर्दा खोला पार गर्ने क्रममा स्थानीय खड्कुले खोलाले उनीहरूलाई बगाएको थियो । खोलाले बगाएका छोरा २८ वर्षीय राजकुमार गोले र आमा ५७ वर्षीय मायाकुमारी गोलेको […]

खोलाले बगाएर बेपत्ता आमा छोरोको शव ४ दिनपछि फेला

काठमाडौं, भदौ १० । घाँस काट्न जाँदा खहरे खोलाले बगाएर बेपत्ता भएका आमा छोरोको शव फेला परेको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका(६ राँगेचुरीका आमा छोरालाई चार दिन अघि घाँस काट्न जाँदा खोलाले बगाएको थियो । स्थानीय खँड्कु खोलामा बेपत्ता भएका २८ वर्षीय राजकुमार गोले र उनकी आमा ५७ वर्षीय मायाकुमारी गोलेको शव घटनाको चार दिनपछि […]

बेपत्ता भएका दिलकुमार सुनारको शव फेला

चन्द्रौटा– खोलाले बगाएर बेपत्ता भएका दिलकुमार सुनारको शव आज फेला परेको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–९ बर्दवास्थित कोइली खोलाले मङ्गलबार सुनारका दम्पती र छोरालाई बगाएको थियो ।   वडा नं ७ बाँडीगाउँ बस्ने सुनारकी श्रीमती ३१ वर्षीया राममाया सुनारको शव मङ्गलबार फेला परेको थियो । घटनामा सुनारका १२ वर्षीय छोरा निरजको भने स्थानीयले सकुशल उद्धार […]

कैलालीमा बेपत्ता भएकै ठाउँमै बालकको शव फेला

काठमाडौं, १७ असार । कैलालीमा एक बालकको शव फेला परेको छ । गौकन्द्री खोलामा ११ वर्षीय निखिल विकको शव खोलामा फेला परेको कैलाली प्रहरीले जनाएको छ । विक बुधबार दिउँसो साथीहरुसँग खोलामा नुहाउन गएका बेला नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए । खोलाले बगाएर बेपत्ता भएपछि प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गर्दा पनि […]

डडेल्धुरामा खोलाले बगाएर बालकको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजन रहेका छन्।पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट मंगलबार दिउँसो घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिए।बगेको ठाउँबाट ५०/६० मिटर तल निराजनको शव फेला गरेको उनले बताए। मृतक निराजन कक्षा १ मा अध्ययनरत थिए। प्रअ जोशीका अनुसार खोलाले बगाउँदा अन्य २ विद्यार्थी घाइते भएका छन

बामताङ खोलाले बगाएर एक पुरुषको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएका विकको शव आज बिहान फेला परेको कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए । बगाएको स्थानदेखि सात सय मिटर तल घोप्टो अवस्थामा विकको शव फेला परेको बताए ।

मकर नुहाउने क्रममा खोलाले बगाएर युवकको मृत्यु

पाँचथरमा मकर नुहाउन गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ । मकर नुहाउने क्रममा आज दिउँसो १२: ४५ बजे जिल्लाको तुम्बेवा गाउँपालिका–१ रातमाटेका २९ वर्षीय इन्द्रबहादुर बुढाथोकीलाई तमोर नदीले लिक्टिङ भन्ने ठाउँबाट बगाएको थियो । बुढाथोकी बेपत्ता भएपछि मकर नुहाउन पुगेका स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय मौवा र अस्थायी प्रहरी चौकी नुवाखोलाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा करिब ४ किलोमिटर दक्षिणमा बुढाथोकीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । तुम्बे

खोलाले बगाएर ल्याएकाे महिलाकाे शव फेला

दैलेख – गुराँस गाउँपालिका-५ गोगनपानीमा भैरी खोलाले बगाएर ल्याएकाे अन्दाजी २० वर्षकी अपरिचित महिलाको शव फेला गरेको प्रहरीले जनाएको छ ।​ भैरी खोलाले बगाएर ल्याएको ती महिलाको शव पराजुली खोलामा नपुग्दै बिउराखेत नजिक खोलाको किनारामा फेला परेको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो । गोगनपानी, पिलाडी, लालीकाँडा र अवलपराजुलबाट हराएका कोही छन् कि भनेर खोजबिन गर्दा समेत पत्ता नलागेकोले बाहिर कतैबाट आएकी हुनसक्ने डीएसपी श्रेष्ठले बताउनुभयो ।​ ती महिलाले&nbs...

खोलाले बगाउँदा बेपत्ता भएका पुरुष मृत फेला

दाङ– दाङमा खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ। शान्तिनगर गाउँपालिका–२ निवासी ५१ वर्षीय बामे विकलाई एक्ले खोलाले बगाउँदा भदौ ३ गते बेपत्ता भएका थिए। खोजतलास गर्दा आज उनको शव फेला परेको दाङका प्रमुख जिल्ला अधिकारी रामबादुर कुम्वाङले जानकारी दिएका छन्। खोला तर्ने क्रममा विक बगेर बेपत्ता भएका थिए।

छुट्टाछुट्टै खोलामा दुई युवकको शव फेला

पाल्पा र अर्घाखाँचीका छुट्टाछुट्टै खोलामा दुई युवकको शव आज विहान फेला परेको छ । पाल्पाको तिनाउँ खोला र अर्घाखाँचीको शितगंगा ८ सिलिङ्खोलामा  गरी दुई युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।पाल्पा जिल्लाको तिनाउँ गा.पा. वार्ड नम्बर २ पावर हाउस नजिकै तिनाउँ खोलामा आज विहान  अन्दाजी ३० को पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शव पोष्ट अस्पताल लगिएको छ ।यस्तै, खोलाले बगाएर ल्याएको अवस्थामा अर्घाखाँचीको शितगंगा ८ सिलिङ्खोलामा एक पुरूषको शव फेला