प्रदेश १ को नाम के राख्ने ? नामाकरण कहिले ?

इटहरी । बाँकी ६ वटा प्रदेशले नाम र राजधानीको टुंगो लगाइसक्दा प्रदेश १ ले भने अझै नामाकरण गर्न सकेको छैन । तत्कालीन मुख्यमन्त्री शेरधन राईकै कार्यकालमा २३ वैशाख ०७६ मा विराटनगरलाई राजधानी तोकिएपनि नामाकरण भने अझै भएको छैन । तीनपटक सत्ता परिवर्तन हुँदा पनि नामाकरण’bout अझै प्रदेश सरकार अन्यौलमा छ । सोमबार प्रदेश २ ले […] The post प्रदेश १ को नाम के राख्ने ? नामाकरण कहिले ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कोशी नाम राख्ने निर्णय सच्याउन पर्छ : विप्लव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन माग गरेका छन्। जनताको चित्त बुझाउने गरी किरात, राई, लिम्बु सबैलाई मिलाएर सो प्रदेशको नामाकरण गर्नुपर्ने उनको जिकिर थियो। श्रमिक समुदाय मोर्चा नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा महासचिव विप्लवले भूगोल वा जाति विशेषको आधारमा नभई स्थानीय जनता आफैँ समाहित हुने गरी प्रदेशहरुको नाम राख्न उपयुक्त हुने तर्कसमेत गरे।उनले जनतालाई पीड

नामाकरण गर्ने कान्छो प्रदेश बन्यो ‘कोसी’

अन्ततः प्रदेश १ ले नाम पाएको छ । प्रदेश सभामा आज भएको मतदानमा दुईतिहाइ सांसदले ‘कोशी’ नाममा मतदान गरेपछि प्रदेश १ ले नाम पाएको हो ।  सरकार र राजनैतिक दलहरूको राजनैतिक...

प्रदेश १ को नाम ‘कोसी’ राख्‍ने दलहरूबीच सहमति, आजै नामाकरण हुँदै

विराटनगर - प्रदेश १ को नाम कोसी राख्ने विषयमा दलहरूबीच सहमति भएको छ । प्रदेश १ को आजै बिहान ११ बजे तोकिएको प्रदेश सभा बैठकमा नामाकरणको प्रक्रिया प्रवेश गराउने तयारी छ । उच्च स्रोतका अनुसार ९३ सदस्यीय प्रदेश १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूबीच गोप्य रूपमा प्रदेशको नाम कोसी राख्न सहमति जनाइसकेका छन् । प्रद...

‘प्रदेश–१ को नाम लिम्बूवान राख्नुपर्छ’

मोरङ – प्रदेश १ को नामाकरण पहिचानको आधारमा ‘लिम्बूवान’ राखिनुपर्ने जनता समाजवादी पार्टीले माग गरेको छ। मंगलबार प्रदेश सभाको विशेष समयमा जनता समाजवादीका प्रदेशसभा सदस्य रामचन्द्र लिम्बूले प्रदेशको नामाकरणमा आफूहरु पहिचानको पक्षमा उभिँदै आएको बताए। सो क्रममा उनले वर्तमान अवस्थामा लिम्बूवान नाम सबैभन्दा उपयुक्त हुने दाबीसमेत गरे। विगतमा राजनीतिक दलहरुको सहमतिमा पहिचानको पाँच आधारलाई मान्यता […]

प्रदेश १ को नाम ‘लिम्बूवान किरात’ राख्न माग गर्दै माइतीघरमा प्रदर्शन(फोटोफिचर)

काठमाडौँ। प्रदेश नम्बर १ लाई लिम्बूवान किरात नामाकरण गरियोस् भन्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । प्रदेश १ को राजधानी विराटनगरमा लिम्बूवान किरात संघर्ष समितिले गरिरहेको आन्दोलनको समर्थन गर्न काठमाडौंमा दबाब प्रदर्शन गरिएको हो ।

यही अधिवेशनबाट प्रदेश १ को नाम टुंगो लगाउन सरकार र प्रतिपक्ष दल एमाले सहमत

प्रदेश १ को नामकरणको विषय यही अधिवेशनबाट टुंगो लगाउन सरकार र प्रतिपक्षी दल नेकपा एमाले सहमत भएका छन् । सरकारका तर्फबाट प्रदेशको नामाकरणका लागि सरकारले गठन गरेको समन्वय र वार्ता समितिका संयोजक जयराम यादव तथा एमालेले गठन गरेको नामाकरण सहजीकरण कार्यदलका संयोजक हिक्मतकुमार कार्कीबीच यस्तो सहमति भएको हो ।प्रदेशको स्वास्थ्य मन्त्रालयमा आज उक्त छलफल भएको प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका संयोजक यादवले बताए । ‘माननीय हिक्मत कार्कीलाई नेकपा (एमाले)ले प्रदेशको नामाकरणबारे टोलीको संयोजक तो

किरात धर्मगुरु अङसीमाङकाे सुझाव : ‘प्रदेश १ काे नाम किरात सगरमाथा राखाैँ’

विराटनगर- किरात धर्मगुरु महिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङले प्रदेश १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव दिएका छन्। विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा धर्मगुरु सेइङका निजी गुरु एवं प्रवक्ता डिल्लीराम चाम्लिङले प्रदेशको नाम ‘किराँत सगरमाथा’ नामाकरण गरिए उचित र निर्विवादित हुने बताए। प्रवक्ता चाम्लिङले पत्रकार सम्मेलनका क्रममा किरात धर्मगुरु सेईङले प्रदेशको नाम किरात र […]

एमालेको प्रस्तावअनुसार प्रदेश १ को नाम ‘कोसी’ रहला?

झापा- नामकरणमा सबैभन्दा पछि परेको प्रदेश १ को स्थायी नामाकरण पेचिलो बन्ने सम्भावना बढेर गएको छ। खासगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पहिचानसहितको नाममा समर्थन नजनाउने संकेत दिएपछि प्रदेशको स्थायी नाम राख्ने विषय पेचिलो बन्ने सम्भावना बढेर गएको हो। शनिबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको नाम ‘कोसी’ […]

ओलीको घोषणा- कोसी सभ्यता सबैको साझा पहिचान हो, प्रदेश १ को नाम कोसी राख्नुपर्छ

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी प्रदेश राख्नुपर्ने एमालेको धारणा पहिलोपटक सार्वजनिक गरेका छन् । गृहजिल्ला झापाको विर्तामोडमा प्रेस चौतारी प्रदेश १ को पहिलो अधिवेशनलाई सम्बोधन गर्दै ओलीले कोसी सभ्यताजस्तो साझा पहिचान अरु नभएकाले प्रदेशको नामाकरण कोसी राखिनुपर्ने बताएका हुन् । प्रदेश १ को नाम […]

साकेला उधौली उदयपुरमा धुमधाम, प्रदेश १ को नाम ‘किरात’ राख्न माग

किराती समुदायको महान् चाड ‘साकेला उधौली (छिरीनाम) ५०८१’ को अवसरमा आईतबार उदयपुरमा आयोजित कार्यक्रममा प्रदेशको नाम किरात राख्नुपर्ने र छिट्टै नामाकरण गर्नुपर्ने माग किराती अगुवाहरुले गरेका हु्न्।...