ओम्रिकान भेरियन्टको जोखिम, चिकित्सकहरू भन्छन्– डेल्टाभन्दा कम घातक

काठमाडौँ– ओम्रिकान भेरियन्टको कोरोना भाइरस सम्बन्धी थप तथ्य फेला परेको छ । यसै तथ्यअनुसार यो भाइरस बढी सङ्क्रामक भए पनि त्यस अनुसारको घातक भने छैन । यसअघि फेला परेको तथा अहिले संसारमा सबैभन्दा धेरै हाबी भइरहेको डेल्टा भेरियन्टभन्दा ओम्रिकानबाट अस्पताल नै भर्ना हुनुपर्ने सम्भावना धेरै कम छ । बेलायतको युनिभर्सिटी अफ इडिनबर्गमा अनुसन्धान गरिएर तयार […]

सम्बन्धित सामग्री

नेपालमा पहिलोपटक फेला परेको ओमिक्रोनको 'बीए फाइभ' भेरियन्ट कति घातक?

नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको छ।

ओमिक्रोनपछि अर्को भेरियन्टको जोखिम

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ  । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले ओमिक्रोन भाइरस जतिधेरै फैलिन्छ उति नै नयाँ भेरियन्ट बन्ने जोखिम रहेको बताए ।  ओमिक्रोनबाट उत्परिवर्तन भएर आउनसक्ने भेरियन्ट ओमिक्रोन भन्दा घातक जटिल प्रकृतिको पनि हुन सक्ने आवस्था रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरे ।   डा. प

ओमिक्रोनलाई ‘कम घातक’ नभनौँ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ओमिक्रोन भेरियन्टलाई ‘कम घातक’ भनेकोमा चेतावनी दिँदै यसले विश्वभर मानिसहरूको ज्यान लिइरहेको बारेमा सचेत गराएको छ । पछिल्ला अध्ययनमा ओमिक्रोनले पछिल्ला भेरियन्टको तुलनामा मानिसहरूलाई गम्भीर नबनाउने देखाएको छ । तर, यसबाट रेकर्ड सङ्ख्यामा मानिसहरू सङ्क्रमित भइरहेका कारण स्वास्थ्य व्यवस्थामा चाप बढाएको डब्लूएअचओका प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले भनेका छन् ।सोमबार अमेरिकामा २४ घण्टाको अन्तरमा १० लाखभन्दा बढी सङ्क्रमित थपिएका छन् । डब्लूएचओक

खोप नलिएका मानिस ओमिक्रोनको जोखिममा

कोरोना भाइरसको डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन घातक नभए पनि कतिपय कमजोर प्रतिरक्षा क्षमता भएकालाई यसले असर गर्न सक्छ । ओमिक्रोनको जोखिमबाट जोगिन सरकारले सबैलाई खोप दिनुपर्ने डा. शेरबहादुर पुन बताउँछन् ।...

ओमिक्रोन भेरियन्टबाट सावधानी

उच्च संक्रामक भेरियन्टहरू त्यत्तिकै घातक देखिएका छन् भने खासगरी भ्याक्सिन नलगाएकाहरूमा नयाँ भेरियन्टको असर बढी देखा परेको छ । विश्वमा हालसम्म देखिएका कोभिडका खतरनाक भेरियन्ट सार्स कोभिडअन्तर्गत म्युटेट भएर कति किसिमका नयाँ भेरियन्ट देखिए भन्ने तथ्यांक छैन, तर प्रत्येक लहरमा घातक बन्दै आएका म्युटेट भेरियन्टहरूमाथि भने अनुसन्धान भइरहेको छ । कोभिड–१९ ले आक्रान्त विश्वमानव समुदाय […]

ओमिक्रोन भेरियन्ट कति सङ्क्रामक, कति  घातक छ ?

कोरोनाभाइरस म्युटेसन अर्थात् उत्परिवर्तन हुँदा सङ्क्रामक भनिएको नयाँ भेरियन्ट ओमिक्रोनबारे विश्वभर बहस चलिरहेको छ । दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छोटो अवधिमा धेरैमा राष्ट्रमा देखापरेको छ । यस भेरियन्टले हाल कोरोनाविरुद्ध लगाइरहेको खोपलाई छल्न सक्ने विज्ञहरूले आशङ्का  गरिरहेका छन् । ओमिक्रोन भेरियन्ट कति सङ्क्रामकता र घातक हो ? नेपालमा यस भेरियन्टको जोखिम कति छ ? यही सन्दर्भमा भाइरोलोजिस्ट डा. लुना भट्टसँग गरिएको कुराकानी :ओमिक्रोन भेरियन्ट कतिको सङ्क्रामक र घातक छ ?कोर

ओमिक्रोन भेरियन्ट: डेल्टाभन्दा तीन गुणा बढी म्युटेसन, कत्तिको घातक?

ओमिक्रोन भेरियन्टको बाहिरी सतहमा रहेको स्पाइक जीनमा ३२ वटा म्युटेसन अर्थात् उत्परिवर्तनहरु देखिएको सुक्ष्म जीवाणु विज्ञ डा सन्तोष दुलाल बताउँछन्।

डेल्टा भेरियन्टको संक्रमणः गम्भीर बिरामी पर्ने सम्भावना दोब्बर

कोरोना भाइरसको डेल्टा भेरियन्ट अरु भन्दा कडा र घातक रहेको एक नयाँ अध्ययनले देखाएको छ। बेलायतमा उपलब्ध तथ्यांकलाई लिएर गरिएको अध्ययनले अल्फा भन्दा डेल्टा भेरियन्ट घातक रहेको देखिएको हो। डेल्टा भेरियन्टबाट संक्रमित भएकाहरु अस्पतालमा भर्ना गर्नु पर्ने गरि बिरामी पर्ने सम्भावना दोब्बर देखिएको हो। द लान्सेट जर्नलमा प्रकाशित भएको अध्ययनमा डेल्टा भेरियन्ट बढी संक्रामकसँगै गम्भीर बिरामी […]

बेलायती अनुसन्धानको खुलासा: कोरोनाको डेल्टा भेरियन्ट अन्य भेरियन्ट भन्दा कम घातक

एजेन्सी। दुनियाँभरमा कोरोना संक्रमणको नयाँ लहर ल्याएको डेल्टा भेरियन्ट कोरोनाका अन्य भेरियन्टभन्दा कम घातक देखिएको बेलायतको पब्लिक हेल्थ डिपार्टमेन्टको अनुसन्धानले देखाएको छ। अनुसन्धानका अनुसार डेल्टा भेरियन्टको मृत्यु दर ०.२५ मात्र पाइएको छ। यसअघिको अल्फा भेरियन्टको मृत्यु दर भने १.९० प्रतिशत थियो। डेल्टा भेरियन्टका कारण प्रति १० लाख संक्रमितमा २४८ जनाको मृत्यु भएको देखिएको छ।

‘नयाँ भेरियन्टको भाइरस आक्रामक र घातक छ’

५ जेठ, काठमाडौं । नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि गरेको हो । परीक्षण गरिएको नमुनामध्ये ९० प्रतिशतमा भारतीय भेरियन्टको कोरोना भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । यो भेरियन्ट पहिलो पटक भारतमा भेटिएकाले ‘भारतीय भेरियन्ट’पनि भनिएको हो […]