नेपालमा पहिलोपटक फेला परेको ओमिक्रोनको 'बीए फाइभ' भेरियन्ट कति घातक?

नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको छ।

सम्बन्धित सामग्री

ओमिक्रोनको नयाँ भेरिएन्ट 'बीएफ.वान' पुष्टि

काठमाडौं : नेपालमा कोरोना ओमिक्रोनकाे नयाँ भेरिएन्ट फेला परेको छ। अत्यधिक संक्रामक मानिएको ओमिक्रोनको उपप्रजाति बीएफ.१ फेला परेको हो।धुलिखेल अस्पतालमा गरिएको २२ वटा आनुवंशिक नमुना परीक्षणमा ओमिक्रोनका विभिन्न उपप्रजातिहरु देखिएको अस्पतालका डाक्टर राजीव श्रेष्ठले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार तीमध्ये २ वटामा बीएफ.१ र ६ वटामा बीए.५ उपप्रजाति पुष्टि भएको छ।अस्पतालमा अझै ८ वटा नमुना परीक्षणका क्रममा रहेका श्रेष्ठले बताए। अहिलेसम्म नेपालमा कोरोनाको प्रजाति तथा उपप्रजात

चुनावको मुखमा ओमिक्रोनको ‘एक्स ई’ भेरियन्टको त्रास

कोभिडको तेस्रो लहर मत्थर हुँदै गएपनि चुनावी अभियानमा सजकता अपनाउनु पर्ने जनस्वास्थ्यविद्हरुको सुझाव रहेको छ । छिमेकी राष्ट्र भारतमा फेरि कोरोनाको नयाँ भेरियन्ट ‘एक्स ई’ अर्थात् ओमिक्रोनको मिक्सडअप भाइरस फेला परेकाले जनस्वास्थ्यविद्हरुले त्यस्तो सुझाव दिएका हुन् । एनसीडीओ दिल्लीले मुम्बईमा एक्स ई भेरियन्ट एक जना पुरुषमा फेला परेको जनाएको छ । नयाँ भेरियन्ट जहाँ पुष्टि भए पनि ढिलोचाँडो एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सम्भावना धेरै हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।स्थानीय तहको निर्वाचन आउ

बेलायतमा ओमिक्रोनको  नयाँ प्रजाति ‘एक्स ई’ फैलियो

बेलायतमा भेटिएको कोभिड भाइरस ओमिक्रोनको नयाँ प्रजातिको संक्रमण बढ्न थालेको छ । सोमबारसम्मको तथ्यांकअनुसार बेलायतमा ६ सयभन्दा बढीमा संक्रमण फेला परेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले उत्परिवर्तन भएर आएको नयाँ भेरियन्टलाई...

ओमिक्रोनको ‘सब भेरियन्ट’ कति घातक ?

१३ माघ, काठमाडौं । कोभिड-१९ को संक्रामक भेरियन्ट ओमिक्रोनको सहप्रजाति फेला परेसँगै महामारीले आगामी दिनमा कस्तो रुप लिनसक्छ भन्ने चर्चा हुन थालेको छ । अमेरिकासहितका मुलुकमा ओमिक्रोनका संक्रमित घटिरहेका बेला ‘बीए.२’ भनिएको सहप्रजाति (सब भेरियन्ट) युरोप र एसियामा फैलिन थालेको छ । जन स्वास्थ्यविद्हरूले यो सब भेरियन्टलाई निगरानी गर्नुपर्ने बताइरहेका छन् । तर, ओमिक्रोनभन्दा के-कति […]

भारतमा ४ बालबालिकासहित १६ बिरामीमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि

संसारभरी कहर निम्त्याइरहेको ओमिक्रोनका बीच भाइरसको अर्को नयाँ भेरियन्टको खतरा देखिएको छ । यो भेरियन्टलाई बीए–२ नाम दिइएको छ । भारतको मध्य प्रदेशको इन्दौरमा ओमिक्रोनको सब भेरियन्ट बीए–२ फेला परेको छ । ओमिक्रोनको नयाँ भेरियन्टद्वारा शहरमा १६ जना संक्रमित भेटिएका छन् । यीमध्ये ६ बालबालिका छन् । भारतभरीका ५३० स्याम्पललाई अनुसन्धानका लागि पठाइएको छ । बेलायत, अष्ट्रेलिया र डेनमार्कमा पनि यसका संक्रमित भेटिएका छन् । यो भेरियन्ट ओमिक्रोन जस्तै तीब्र रुपमा फैलिन्छ । यस्तोमा यसको पह

ओमिक्रोनको नयाँ सहप्रजाति बेलायतमा भेटिएको दाबी

एजेन्सी, ९ माघ । बेलायतमा ओमिक्रोन भेरियन्टको पनि नयाँ सहप्रजाति फेला परेको दाबी गरिएको छ । बेलायतमा भर्खरै पत्ता लागेको सहप्रजातिको वैज्ञानिहरुले अनुसन्धान सुरु गरेका छन् । एजेन्सीको अनुसार हालसम्म स्वास्थ्य अधिकारीहरुले बीए.२ नाम दिइएको यो नयाँ भेरियन्टबाट संक्रमित सयौँ केसहरु फेला परेको छ । यस भेरियन्टबाट संक्रमित ४ सयभन्दा बढी केसहरु फेला परेका दाबी […]

चीनको राजधानी बेइजिङमा पनि फेला पर्‍यो ओमिक्रोन भेरिन्यटको संक्रमण

काठमाडौं । चीनको बेइजिङमा पहिलो पटक कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । ओमिक्रोनको नयाँ भेरिएन्ट फेला परेसंगै चीनको बेइजिङमा थप सतर्कता अपनाईएको छ । बेइजिङमा हिउँदे ओलम्पिक खेल आयोजना हुने पूर्व सन्ध्यामा ओमिक्रोन संक्रमित भेटिएपछि सो खेल पनि प्रभावित हुने आशंका गरिएको छ । आगामी ४ फेब्रुअरीमा बेइजिङमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ । […]

इजरायलमा भेटियो ओमिक्रोनको ‘सब भेरियन्ट’

३० पुस, काठमाडौं । कोभिड-१९ को नयाँ ‌ओमिक्रोन भेरियन्टको ‘सब भेरियन्ट’ फेला परेको छ । इजरालयमा कोभिड संक्रमितको नमुना जीन सिक्वेन्सिङका क्रममा ओमिक्रोनको सब भेरियन्ट फेला परेको हो । ओमिक्रोन भेरियन्टबाट विकास भएको सब भेरियन्टको नाम ‘बीए २’ राखिएको छ । हालसम्म यो सब भेरियन्टबाट इजरालयमा २० जना संक्रमित भएको जेरुसलेम पोष्टले जनाएको छ । […]

ओमिक्रोनको जोखिमबाट जोगाऊ सरकार

विश्वका विभिन्न मुलुकमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन फेला परेको छ । ओमिक्रोनले केही दिनमै विश्वका अधिकांश देशमा कब्जा गरिसकेको छ । हाम्रै छिमेकी राष्ट्र भारतमा पनि ओमिक्रोनको संक्रमण देखा पर्यो । भारतमा ओमिक्रोन फैलिएको पत्तो पाउँदा पनि हेलचेक्र्याइँ गरेको हुनाले नेपालमा पनि ओमिक्रोनका संक्रमित फेला परे । नेपालमा दुईजनामा ओमिक्रोन पुष्टि भइसकेको छ । स्वास्थ्य […]

ओमिक्रोनको संक्रमण फैलन नदेऊ

विदेशबाट नेपाली भूमिमा भित्रिएका दुई विदेशी नागरिकमा ओमिक्रोन भाइरस फेला परेपछि अब नेपाल पनि यो संक्रामक भाइरसको पञ्जाबाट मुक्त रहन सकेन । रोकथाम र सतर्कताका हरेक उपाय अपनाउन सरकार र सम्बन्धित निकायहरूले बेलैमा निर्देशन, सुझाव तथा चेतावनी दिए पनि कोभिड–१९ को नयाँ उत्परिवर्तन ओमिक्रोन नेपालमा प्रवेश गरिसकेको छ । नेपालमा आएका एक विदेशी नागरिक र […] The post ओमिक्रोनको संक्रमण फैलन नदेऊ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.