मकवानपुर कांग्रेस सभापतिमा लामा

कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस मकवानपुर सभापतिमा लामा

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन हुनुभएको छ । पहिलो चरणको प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्नुभएका लामालाई दोस्रो चरणको निर्वाचनअघि दोस्रो स्थान हासिल गर्नुभएका आनन्दराम पराजुलीले समर्थन गरेपछि लामा १४औं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको हो । कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना), वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, सभापतिका उम्मेदवार लामा र […]

कांग्रेस मकवानपुर सभापतिमा लामा

हेटौंडा  । नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन्। पहिलो चरणको प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्नुभएका लामालाई दोस्रो चरणको निर्वाचनअघि दोस्रो स्थान हासिल गरेका आनन्दराम पराजुलीले समर्थन गरेपछि लामा १४ औं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएको हो । कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना), वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, सभापतिका उम्मेदवार लामा र […]

आनन्दरामको समर्थनपछि कांग्रेस मकवानपुरको सभपतिमा बुद्ध लामा चयन

हेटौंडा : नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन्। पहिलो चरणको प्रतिस्पर्धामा प्रथम स्थान हासिल गरेका लामालाई दोस्रो चरणको निर्वाचनअघि दोस्रो स्थान हासिल गरेका आनन्दराम पराजुलीले समर्थन गरेपछि लामा मकवानपुर कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्। कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, सभापतिका उम्मेदवार…

कांग्रेस मकवानपुरको सभापतिमा पाँच जनाको उम्मेद्वारी

हेटौंडा : नेपाली कांग्रेस मकवानपुरको फागुन १३ गतेका लागि तय भएको अधिवेशनमा सभापतिमा हालसम्म पाँच जनाको उम्मेद्वारी परेको छ। कांग्रेस मकवानपुर सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र सल्लाहकार जयराम लामिछानेले उम्मेद्वारी घोषणा गरी चुनाबी अभियान अघि बढाइसकेका छन्। हालका कार्यबाहक सभापति विष्णु लामिछानेले पनि सभापतिमा दाबी…

जयराम लामिछानेद्धारा कांग्रेस मकवानपुर सभापतिमा उम्मेद्धवारी घोषणा

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका नेता जयराम लामिछानेले नेपाली कांग्रेसको मकवानपुर जिल्ला सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् । कांग्रेसले १६ जिल्ला कार्यसमितिको निर्वाचन आउने फागुन १३ गते गर्ने निर्णय भएको छ । लामिछानेले मकवानपुरको जिल्ला कार्यसमितिको सभापतिमा उम्मेद्धवारी दिँदैछन् । उनले आफ्नो उम्मेद्धवारीको व्यापक प्रचारप्रसार गरिरहेका छन् । लामिछाने निर्माण व्यवसायी पनि हुन् । […]

कांग्रेस वाग्मती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी

मकवानपुर - नेपाली कांग्रेसको वाग्मती प्रदेश सभापतिमा हेटौँडाका इन्द्रबहादुर बानियाँ विजयी हुनु भएको छ । हिजाे भएकाे पुन: निर्वाचनमार्फत बानियाँ अर्का उम्मेदवार जगदीश नरसिंह केसीलाई १५८ मतले पराजित गर्दै वाग्मती प्रदेश सभापतिमा निर्वाचित हुनु भएको हो । संस्थापन पक्षका बानियाँलाई दोस्रो चरणको मतदानमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षधरका भीमसेन दास प्रधानले समर्थन गर्नुभएकाे थियाे । प्रधान पहिलो चरणको मतदानमा तेस्रो स्थानमा रहँदै दोस्रो चरणको मतदान प्रक्रियाबाट बाहिरिनु भएकाे थियाे । बानियाँ कांग्रेस ...

कांग्रेस वाग्मती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी

मकवानपुर - नेपाली कांग्रेसको वाग्मती प्रदेश सभापतिमा हेटौँडाका इन्द्रबहादुर बानियाँ विजयी हुनु भएको छ । हिजाे भएकाे पुन: निर्वाचनमार्फत बानियाँ अर्का उम्मेदवार जगदीश नरसिंह केसीलाई १५८ मतले पराजित गर्दै वाग्मती प्रदेश सभापतिमा निर्वाचित हुनु भएको हो । संस्थापन पक्षका बानियाँलाई दोस्रो चरणको मतदानमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षधरका भीमसेन दास प्रधानले समर्थन गर्नुभएकाे थियाे । प्रधान पहिलो चरणको मतदानमा तेस्रो स्थानमा रहँदै दोस्रो चरणको मतदान प्रक्रियाबाट बाहिरिनु भएकाे थियाे । बानियाँ कांग्रेस ...

कांग्रेस बागमती सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी

मकवानपुर : नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा संस्थापन पक्षका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। संस्थापन इतरका जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मतअन्तरले पराजित गर्दै बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँ दोस्रो पटकमा प्रदेश सभापतिमा निर्वाचित भएका हुन्।पहिलो चरणको निर्वाचनमा ४८ प्रतिशत मत प्राप्त गरे पनि कांग्रेसको विधानअनुसार ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुनः मतदान भएको थियो।दोस्रो चरणको मतदानमा बानियाँले १०८५ मत प्राप्त गरेका थिए भने केसीले ९२७ मत प्राप्त ग

कांग्रेसको बागमती सभापतिमा बानियाँ विजयी

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा संस्थापन समूहका इन्द्र बानियाँ विजयी भएका छन् । आइतबार राति सम्पन्न अन्तिम मतगणना अनुसार बानियाँ प्रदेश सभापतिमा विजयी भएका हुन् । कांग्रेस मकवानपुर जिल्ला सभापति समेत रहेका उनले संस्थापनइतर समूहका सभापतिका प्रत्यासी जगदीश्वर नरसिंह केसीलाई पराजित गरेका हुन् । मतदानमा २०३५ मत खसेकोमा बानियाँले १०८५ मत […]

कांग्रेस वाग्मती प्रदेश सभापतिमा ३ जनाको उम्मेदवारी

हेटौंडा : नेपाली कांग्रेसको वाग्मती प्रदेश सभापतिमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्। मंसिर १६ देखि १८ सम्म हेटौंडामा हुन लागेको प्रदेश अधिवेशनमा सभापतिमा ३ जनाले उम्मेदवारी घोषणा गरेका हुन्।  पार्टी प्रदेश सभापतिका लागि शेरबहादुर देउवा पक्षबाट कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ, रामचन्द्र पौडेल…