हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन्। पहिलो चरणको प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्नुभएका लामालाई दोस्रो चरणको निर्वाचनअघि दोस्रो स्थान हासिल गरेका आनन्दराम पराजुलीले समर्थन गरेपछि लामा १४ औं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएको हो । कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना), वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, सभापतिका उम्मेदवार लामा र […]