थ्री नेसन्स कप : नेपालविरुद्ध भुटानको अग्रता

काठमाडौं– प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत भुटानले अग्रता बनाएको छ । खेलको १९ औं मिनेटमा भुटानका तेन्जिङ नोबुले सुन्दर हेडमार्फत गाले गरेका हुन् । यो सँगै नेपाल एक गोलले पछाडि परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको खेल साँझ ६ बजे सुरु भएको हो ।   (याे समाचार...

सम्बन्धित सामग्री

थ्री नेसन्स कप : नेपाली टोलीको घोषणा, ७ खेलाडी डेब्यु गर्दै

ललितपुर : प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ।बुधबारदेखि चैत १७ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताका लागि प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासीले २३ सदस्यीय टिमको मंगलबार घोषणा गरेका हुन्। प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्दै छन्।राष्ट्रिय टिमका नियमित खेलाडीहरु भटाभट विदेश पलायन हुन थालेपछि टिम बनाउन नै कठिन भएको एन्फाले बताएको छ। नयाँ प्रशिक्षकले ए डिभिजन लिगमा भएका ५ चरण

थ्री नेसन्स कप खेल्न भुटानी टोली नेपालमा

काठमाडौं, चैत ६ । काठमाडौं हुने प्रधानमन्त्री कप थ्री नेसन्स कप फूटबल प्रतियोगिता खेल्न भुटानी राष्ट्रिय फूटबल टोली नेपाल आइपुगेको छ । भुटानी टोली सोमबार बिहान नेपाल आइपुगेको हो । अखिल नेपाल फूटबल संघ(एन्फा)का प्रवक्ता सुरेश शाहले भुटानी टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । थ्री नेसन्स कप चैत ८ गतेदेखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित […]

थ्री नेसन्स कप विजेता टोली पुरस्कृत : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । सरकारले गत चैतमा घरेलु मैदान दशरथ रंगशालामा भएको थ्री नेसन्स कप विजेता राष्ट्रिय फुटबल टोलीलाई आइतबार नगद पुरस्कार प्रदान गरेको छ । - थ्री नेसन्स कप

थ्री नेसन्स कप उपाधि विजेता नेपाली राष्ट्रिय टिम पुरस्कृत, हेर्नुस तस्वीर

काठमाडौं :  सरकारले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको नेपाली टोलीलाई पुरस्कृत गरेको छ। सरकारले आज एक कार्यक्रमबीच उपाधि विजेता नेपाली टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरेको हो। सरकारले यस अघि नै घोषणा गरेको पुरस्कार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टोलीलाई पुरस्कृत गरेका हुन्।यसअघि थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४-४ लाख दिने निर्णय गरेको थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा सरकारले उपाधि विजेत

बंगलादेशलाई २–१ ले पराजीत गर्दै थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई

चीर प्रतिद्वन्द्वी बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमवार साझ भएको रोमाञ्चक खेलमा नेपालले बंगलादेश विरुद्ध लगातार २ गोल गरेको थियो ।  नेपालका लागि पहिलो गोल १८ औं मिनेटमा सुजन राई र दोस्रो गोल ४१ औं मिनेटमा विशाल राईले गरेका थिए । बंगलादेशका तर्फबाट १० नम्बर जर्सीका खेलाडीले ८२ औं मिनेटमा पहिलो गोल गरेका थिए ।  फुटबल प्रतियोगिताको फाइनल गेम हेर्न प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला पुगेका थिए । ओल...

थ्री नेसन्स कप : फाइनल खेलको लागि यस्तो छ नेपाली ‘लाइन अप’

काठमाडौं : कीर्गिस्तान, बंगलादेश र नेपाल सम्मिलित थ्री नेसन्स कपको फाइनल खेल अब केही बेरमा शुरु हुँदैछ। फाइनलमा आज नेपाल र बंगलादेश भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे पाँच बजे खेल शुरु हुने छ। मंगलवारबाट काठमाडौंमा शुरु भएको थ्री नेसन्स कप आज सकिन लागेको हो। कीर्गिस्तानको टोलि एक खेलमा हार…

थ्री नेसन्स कप : कीर्गिस्तानको आत्मघाती गोल, बंगलादेश १-० ले अगाडि

काठमाडौं : कोरोना कहरको चुनौतीबिच दशरथ रंगशालमा थ्री नेसन्स कप सुरु भएको छ। ४६९ दिन पछि दशरथ रंगशालमा फुटबल खेल आयोजना भइरहेको हो। आज हुँदै गरेको पहिलो खेलमा बंगलादेश र कीर्गिस्तान भिड्दैछन्। खेलको पहिलो हाफसम्म बंगलादेश १-० गोल अन्तरले अगाडि रहेको छ। कीर्गिस्तानको खेलाडीले आत्‍मघाती गोल गरेपछि बंगलादेशले अग्रता कायम गरेको…

थ्री नेसन्स कप फुटबल आजबाट सुरु, उद्घाटन खेलमा बंगलादेश र कीर्गिस्तान भिड्ने

काठमाडौं: बंगलादेश, कीर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कप फुटबल आजबाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज उद्घाटन खेलमा कीर्गिस्तान र बंगलादेश भिड्ने छन्। प्रतियोगिताको उद्घाटन साँझ साढे ५ बजे युवा तथा खेलकुद मन्त्री दावा लामाले  गर्नेछन्। अखिल नेपाल फुटबल संघ एन्फाले रंगशालामा उपस्थिति भएर खेल हेर्ने दर्शकहरुका लागि स्वास्थ्य सतर्कता…

एन्फाले थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गर्ने

२१ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । एन्फाले आगामी चैतमा त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल आयोजना गर्ने शुक्रबार जनाएको हो । प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म दशरथ रंगशालमा हुनेछ । प्रतियोगितामा नेपाल, बंगलादेश र कीर्गिस्तानले खेल्ने एन्फाले जनाएको छ । किर्गिस्तानको […]