काठमाडौं: बंगलादेश, कीर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कप फुटबल आजबाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज उद्घाटन खेलमा कीर्गिस्तान र बंगलादेश भिड्ने छन्। प्रतियोगिताको उद्घाटन साँझ साढे ५ बजे युवा तथा खेलकुद मन्त्री दावा लामाले गर्नेछन्।
अखिल नेपाल फुटबल संघ एन्फाले रंगशालामा उपस्थिति भएर खेल हेर्ने दर्शकहरुका लागि स्वास्थ्य सतर्कता…