भारत-पाकिस्तान तनावमै सार्क बैठक

भारत-पाकिस्तानबीचको तनावकै अवस्थामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का मन्त्रीस्तरीय बैठक आयोजना हुन थालेका

सम्बन्धित सामग्री

भारत, पाकिस्तान, अफगानिस्तानमा भूकम्पको धक्का

भारत, पाकिस्तान र अफगानिस्तानका धेरै क्षेत्रमा बिहिबार बेलुका भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको फैजाबादबाट ७९ किलोमिटर दक्षिणमा जमिनबाट २०० किलोमिटर मुनि रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसको

भारत, पाकिस्तान र मलेसियामा कोरोना संक्रमण घट्दै

भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना संक्रमण दर क्रमशः घट्दै गएको छ। यद्यपि तीनवटै देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा भने वृद्धि भएको छ।

भारत, पाकिस्तान र मलेसियामा क्रमशः कम हुँदै कोरोना

भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ । सरकारले शनिबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा नौ हजार पाँच सय २० जनामा सङ्क्रमण पुष्टि भएको छ । देशमा हाल ८७ हजार तीन सय ११ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी छिमेकी पाकिस्तानमा सोही अवधिमा दुई सय ९० जना नयाँ सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । पाकिस्तानमा कोरोना लागेर ज्यान गुमाउनेहरूको सङ्ख्या तीस हजार पाँच सय ७१ पुगेको छ । सिन्ध प्रान्त महामारीबाट सर्वाधिक प्रभावित भएको

भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढे

बितेका केही दिनयता भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढिरहेका छन्।

भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कारोनाका बिरामी बढे

काठमाडाैँ- बितेका केही दिनयता भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कारोनाका बिरामी बढिरहेका छन्। बुधबार भारतमा १६ हजार एक सय ५९ जना, पाकिस्तानमा आठ सय १८ जना र दक्षिण कोरियामा १९ हजार तीन सय ७१ जना कोरोना सङ्क्रमित थपिएका हुन्। यसैगरी, मलेसियामा दुई हजार नौ सय ३२ जना नयाँ बिरामी थपिएका छन् भने तीन जनाको […]

भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढे

नयाँ दिल्ली । बितेका केही दिनयता भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढिरहेका छन् । बुधबार भारतमा १६ हजार एक सय ५९ जना, पाकिस्तानमा आठ सय १८ जना र दक्षिण कोरियामा १९ हजार तीन सय ७१ जना कोरोना सङ्क्रमित थपिएका छन् । यसैगरी मलेसियामा दुई हजार नौ सय ३२ जना नयाँ बिरामी थपिएका […]

यू–१९ एसिया कप : भारत, पाकिस्तान र श्रीलंकाको विजयी सुरुवात

एजेन्सी – युएईमा जारी यू-१९ एसिया कपमा भारत, पाकिस्तान र श्रीलंकाले विजयी सुरुवात गरेका छन् । भारतले युएईलाई १ सय ४५ रन, श्रीलंकाले कुवेतलाई २ सय ७४ रन र पाकिस्तानले अफगानिस्तान ४ विकेटले हराउँदै विजयी सुरुवात गरेका छन् । समूह बी को खेलमा श्रीलंकाले शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिँदै निर्धारित […]

ओमानले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगायाे

काठमाण्डाै – ओमानले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको जोखिम बढेकाले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई रोक लगाएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । प्रतिबन्ध आउँदाे शनिवार (पर्सि) देखि लागू हुनेछ । यस्तै २४ घण्टामा भारत, पाकिस्तान र बङ्गलादेशमा ट्रान्जिट परेका यात्रुलाई पनि यो प्रतिबन्ध लागू हुनेछ । तर ओमानका नागरिक, राजनितिक व्यक्ति तथा स्वास्थ्य कार्यकर्तालाई भने यो प्रतिबन्ध लागू हुने छैन । यद्यपि उनीहरूको स्वास्थ्य जाँच भने अनिवार्य हुनेछ । ...

अमेरिकाले भन्यो- भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्नू

१४ माघ, काठमाडौं । अमेरिकाले ट्राभल एडभाइजरी जारी गर्दै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ । बाइडन प्रशासनले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको हो । अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा पनि नजान भनेको छ । आतंकवादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय रहेको अमेरिकाको […]