यू–१९ एसिया कप : भारत, पाकिस्तान र श्रीलंकाको विजयी सुरुवात

एजेन्सी – युएईमा जारी यू-१९ एसिया कपमा भारत, पाकिस्तान र श्रीलंकाले विजयी सुरुवात गरेका छन् । भारतले युएईलाई १ सय ४५ रन, श्रीलंकाले कुवेतलाई २ सय ७४ रन र पाकिस्तानले अफगानिस्तान ४ विकेटले हराउँदै विजयी सुरुवात गरेका छन् । समूह बी को खेलमा श्रीलंकाले शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिँदै निर्धारित […]