डडेल्धुरामा देउवाकाे अग्रता कायमै, सागर ढकाल झन्डै दाेब्बर मतले पछि

काठमाण्डाै – डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । देउवा उम्मेदवार बन्नुभएको डडेल्धुराको दुई हजार नाै सय ५६ मतगणना हुँदा देउवाले एक हजार चार सय चार मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले सात सय ३० र नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले पाँच सय २७ मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित सामग्री

अमेजनको जंगल हुँदै युक्रेन र रुसको बोर्डरमा पुगेर पानी बनाउँदै सागर ढकाल

काठमाडौं- युवा नेता सागर ढकाल युक्रेन र रुसको बोर्डरमा पुगेर पानी‍को बोरिङ बनाउने तथा मर्मत गर्ने कार्य गरेका छन्। उनले अमेजनको जंगलबाट पानीको काम गर्न युक्रेन पुगेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्। ‘अमेजनको जंगलबाट पानीको काम गर्न युक्रेन आइपुगेको छु’, सामाजिक सञ्जालमा सागरले लेखेका छन् , ‘रुस-युक्रेन बोर्डरको गाउँहरूमा ५ ठाँउमा बोरिङ खनेर र मर्मत गरेर […]

४ हजारभन्दा बढी मत अन्तरले पछि परे सागर ढकाल

६ मंसिर, डडेलधुरा । डडेल्धुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका सागर ढकाल ४ हजारभन्दा बढी मत अन्तरले पछि परेका छन् । प्रतिनिधि सभातर्फ १९ हजार ५९६ मत गणना हुँदा प्रधानमन्त्री देउवाले ९ हजार ७७३ र ढकालले ५ हजार १९३ मत पाएका छन् । देउवा र ढकालबीचको मत अन्तर ४ हजार […]

डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकाल दोस्रो स्थानमा

डडेलधुरा – डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ । १७ सय एक मतगणना हुँदा देउवाले ७ सय ८५ मत ल्याउनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोस्रो स्थानमा उक्लिनुभएको छ । ढकालले ३ सय ९१ मत ल्याउनुभएको छ । एमालेको समेत समर्थन रहेका नेपाली कांग्रेस वीपीका कर्ण मल्लले ३ सय ५३ मत ल्याउनुभएको छ ।  १ सय २२ मत बदर भएको छ ।

डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

धनगढी । प्रतिनिधि सभातर्फ डडेल्धुरामा नेपाली कांग्रेस विपिका उम्मेदवारलाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो बढी मत पाउने उम्मेदवार बनेका छन् । हालसम्म गनेको एक हजार मत मध्ये प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा ४ सय ६३ मतसहति अग्रता कायम गरिरहेका छन् भने उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छ्याइ रहेका छन् । एक हजार मत गन्दा […] The post डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देउवालाई पच्छ्याउँदै दोश्रो स्थानमा सागर ढकाल

धनगढी– प्रतिनिधिसभातर्फ डडेल्धुरामा नेपाली कांग्रेस बिपीका उम्मेदवारलाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो बढी मत पाउने उम्मेदवार बनेका छन् । हालसम्म गनेको एक हजार मत मध्ये प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा ४ सय ६३ मतसहति अग्रता कायम गरिरहेका छन् भने उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छ्याइ रहेका छन् ।  एक हजार मत गन्दा सागर ढकालले […]

डडेल्धुरामा देउवा अगाडि, सागर ढकाल तेस्राे नम्बरमा

डडेल्धुरा – डडेल्धुराकाे प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुवाती अग्रता लिनुभएकाे छ । अहिलेसम्मकाे मतगणनाअनुसार देउवाले ४८ मत प्राप्त गरी अग्रता लिइरहनुभएकाे छ । उहाँलाई कांग्रेस वीपीका कर्ण मल्लले ४२ मतसहित पछ्याइ रहनुभएकाे छ । स्वतन्त्र उम्मेदवार सागर ढकाल १७ मतसहित तेस्राे स्थानमा हुनुहुन्छ ।

जब प्रतिस्पर्धी सागर ढकाल देउवालाई स्वागत गर्न माला लिएर लाइनमा बसे‍‍‍ ‍‍‍‍‍

काठमाडौं । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको स्वागत गर्न मालासहित लाइनमा बसेका छन् । चुनावी प्रचारप्रसारका क्रममा बिहीबार डडेल्धुरा पुगेका देउवालाई स्वागत गर्न उनकै प्रतिस्पर्धी ढकाल माला लिएर लाइनमा बसेका हुन् । ढकालले यसपटक देउवालाई स–सम्मान बिदा गर्न भन्दै आफूले उनीविरुद्ध उम्मेदवारी दिएको बताएका छन् । कतिसम्म […] The post जब प्रतिस्पर्धी सागर ढकाल देउवालाई स्वागत गर्न माला लिएर लाइनमा बसे‍‍‍ ‍‍‍‍‍ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्री देउवाको स्वागतमा प्रतिस्पर्धी सागर ढकाल

काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले स्वागत गरेका छन ।

डडेलधुरामा देउवालाई स्वागत गर्न स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि लाइनमा

१७ कात्तिक, डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव प्रचारका लागि गृहजिल्ला डडेलधुरा पुगेका छन् । देउवाको स्वागतका लागि कांग्रेसका कार्यकर्ता सँगै स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि लाइन लागेका छन् । उनी माला लिएर देउवाको स्वागतका लागि लाइनमा उभिएका छन् । २०४८ सालदेखि लगातार डडेलधुराबाट चुनाव जित्दै आएका देउवालाई यसपटक हराउने भन्दै […]

ओमान जाने नेपाली टोलीमा सागर ढकाल थपिए

२५ माघ, काठमाडौं । टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्न ओमान जाने टोलीमा सागर ढकाल थपिएका छन् । यसअघि ओमान जाने टोलीमा १६ जनाको नाम मात्र घोषणा भएकामा सागरसमेत समावेश गरेर १७ खेलाडी ओमान जाने भएका छन् । ओमान जाने नेपाली क्रिकेट टोलीको मंगलबार भर्चुअल माध्यमबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले खेलाडीहरुलाई विदाइ गरे । ओमान […]