अमेजनको जंगल हुँदै युक्रेन र रुसको बोर्डरमा पुगेर पानी बनाउँदै सागर ढकाल

काठमाडौं- युवा नेता सागर ढकाल युक्रेन र रुसको बोर्डरमा पुगेर पानी‍को बोरिङ बनाउने तथा मर्मत गर्ने कार्य गरेका छन्। उनले अमेजनको जंगलबाट पानीको काम गर्न युक्रेन पुगेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्। ‘अमेजनको जंगलबाट पानीको काम गर्न युक्रेन आइपुगेको छु’, सामाजिक सञ्जालमा सागरले लेखेका छन् , ‘रुस-युक्रेन बोर्डरको गाउँहरूमा ५ ठाँउमा बोरिङ खनेर र मर्मत गरेर […]