डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकाल दोस्रो स्थानमा

डडेलधुरा – डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ । १७ सय एक मतगणना हुँदा देउवाले ७ सय ८५ मत ल्याउनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोस्रो स्थानमा उक्लिनुभएको छ । ढकालले ३ सय ९१ मत ल्याउनुभएको छ । एमालेको समेत समर्थन रहेका नेपाली कांग्रेस वीपीका कर्ण मल्लले ३ सय ५३ मत ल्याउनुभएको छ ।  १ सय २२ मत बदर भएको छ । 

सम्बन्धित सामग्री

डडेल्धुरामा देउवाको अग्रता कायमै, स्वतन्त्र सागर ढकाल पछ्याउँदै

कैलाली । काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो अग्रता बढाइरहेका छन् । २३, ३६१मत गणना हुँदा सम्म देउवाले ११ हजार ५५४ मत पाएका छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छाइ रहेका छन् । ढकालको मत ६ हजार १०५ छ । यहाँ कांग्रेस बीपीका कर्णबहादुर मल्ल ३ हजार २९५ मत सहित तेस्रो स्थानमा […]

डडेल्धुरामा देउवाको अग्रता कायमै, पछ्याउँदै सागर ढकाल

डडेल्धुरा – डडेल्धुरामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । चार हजार सात सय ७३ मतको गणना हुँदा देउवाले दुई हजार दुई सय ८० मत प्राप्त गरेका छन् । भने स्वतन्त्र उम्मेदवार सागर ढकालले एक हजार दुई सय ३० मतसहित देउवालाई पछ्याईरहेका छन् । यस्तै नेपाली काँग्रेस(वीपी)का कर्णबहादुर मल्लले आठ सय १० […]

डडेल्धुरामा देउवाकाे अग्रता कायमै, सागर ढकाल झन्डै दाेब्बर मतले पछि

काठमाण्डाै – डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । देउवा उम्मेदवार बन्नुभएको डडेल्धुराको दुई हजार नाै सय ५६ मतगणना हुँदा देउवाले एक हजार चार सय चार मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले सात सय ३० र नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले पाँच सय २७ मत प्राप्त गर्नुभएको छ ।

डडेल्धुरामा देउवाको अग्रता कायमै

काठमाडौँ- डडेल्धुरामा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा नेपाली कांग्रेसका शेरबहादुर देउवाले अग्रतालाई कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार देउवाले ९४९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस (विपी) का कर्णबहादुर मल्लले ४२५ र सागर ढकाल स्वतन्त्र उम्मेदवारले ४२२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा यस क्षेत्रबाट सातौँ पटक प्रतिनिधिसभा सदस्यको […]

डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकाल दोस्रो

धनगढी – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्। १७०१ मत गन्दा देउवाले ७८५ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले ३९१ मत पाएका छन् भने नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले ३५३ मत पाएका छन्।