प्रदेश-१ को नामकरण छिट्टै टुंगोमा

काठमाडौं । मुलुकमा संघीय प्रणालीअनुसारको शासन व्यवस्था कार्यान्वायनमा आएको पाँच वर्ष बितिसक्दा समेत नामकरण हुन नसकेको प्रदेशनम्बर–१ को नाम चाँडै टुंगो लाग्ने बताइएको छ । प्रदेशको नामकरणको विषयमा सार्वजनिक कार्यक्रमहरूमा भाषण गरिए पनि प्रदेश सरकारले यो विषयलाई अझसम्म सदनमा लगेको छैन । यद्यपि, प्रदेश–१ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशको नामकरणलाई वर्तमान सरकारले महत्वपूर्ण एजेन्डा बनाउने […]

सम्बन्धित सामग्री

प्रदेशको नामकरण संघीयताविपरीत भएको उपेन्द्र यादवको आरोप

काठमाडौं, ४ माघ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नामकरण संघीयताविपरीत भएको बताएका छन्।बुधबार साँझ मधेस प्रदेश सरकारले प्रदेशको नाम घोषणाको स्मरणमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।उनले मधेसबाहेकको नाम संघीयताविपरीत राजा महेन्द्रको पथमा नामकरण गरिएको आरोप लगाए। उनले पहिचानमा आधारित प्रदेश मधेस मात्र रहेको जिकिर गरे। संघीयताविपरीत नामकरण गरिएकाले कोसी प्रदेशको नाम जनताले अस्वीकार गरेको उनको भनाइ थियो।

सबै प्रदेशकाे नामकरण पहिचानकाे आधारमा हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशको नामकरण जातीय पहिचानको आधारमा हुनुपर्ने बताउनुभएको छ । विश्व आदिवासी दिवसको अवसरमा बुधवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पहिचानको आधारमा सबै प्रदेशको नामकरण गर्न अहिले पनि आफूले प्रयास गरिरहेको बताउनुभएको हो । कोशी प्रदेशमा घटेको घटनाक्रमले एउटा नयाँ चेतना पैदा भएको उल्लेख गर्दै उहाँले त्यसैको बलमा सबै प्रदेशलाई पहिचानसहितको नामकरण गर्न सकिने विश्वाससमेत व्यक्त गर्नुभयो । तत्काल यदि त्यसो हुन नसके आउँदाे&nb...

प्रदेश १ पुनः नामकरण आन्दोलन

प्रदेश १ पुनः नामकरण संघर्ष समितिले उदयपुरमा पनि संगठन विस्तार गरेको छ। मंगलबार गाईघाटमा सम्पन्न बृहत् जिल्लाव्यापी भेलाले किरात राई यायोक्खा उदयपुरकी अध्यक्ष गंगा राईको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय ‘प्रदेश १ पुनः नामकरण संघर्ष समिति उदयपुर’ गठन गरेको...

मुख्यमन्त्री हिक्मत कार्की भन्छन्- प्रदेश नामकरण नै प्रमुख उपलब्धि

प्रदेशको नामकरण कोशी प्रदेश भएको विषयलाई प्रदेश सरकारले प्रमुख उपलब्धि रहेको जनाएको छ ।

‘प्रदेश १ मा बहुपहिचानसहितको नामकरण जरुरी’

संघीयता लागु भएसँगै मुलुकमा रहेका ७ मध्ये ६ वटा प्रदेशको नामकरण भइसके तापनि प्रदेश नं. १ को विधिवत नामकरण हुन अझै बाँकी छ।...

'साझा सहमति नबनेसम्म प्रदेश १ को नामकरण सम्भव छैन'

विराटनगर : नेपाली कांग्रेसका प्रदेश-१ संसदीय दलका नेता राजीव कोइरालाले साझा सहमति नबनेसम्म प्रदेशको नामकरण सम्भव नभएको बताएका छन्।प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै कोइरालाले जबसम्म साझा सहमति बन्दैन तबसम्म प्रदेशको नामकरण सम्भव नरहने बताएका हुन्।मही माग्दा ढुंग्रो लुकाउने कुनै आवश्यकता नरहेको बताउँदै उनले जबसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तयार रहँदैन तबसम्म प्रदेशको नामकरण सम्भव नरहेको बताए।‘प्रदेश सरकारले पहल गनुपर्‍यो प्रमुख प्रतिपक्षी दल एमालेलाई समेटेर के नाम राख्दा उचित हु

प्रदेशको नामकरण ढिलो भयो: मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण अन्य प्रदेशको तुलनामा ढिला भएको बताएका छन्।...

मैथिली अभियानी निराश बनाउने मधेश नामकरण

'तराई मधेशका २२ जिल्लालाई संकुचित गरी ८ जिल्लाको नामकरण मधेश प्रदेश गर्नु विगतमा भएको विभिन्न आन्दोलन माथि प्रहार हो । पहिचानको लागि अभियान, बहस र विरोध निरन्तर चल्दै रहन्छ !'

पूर्वमन्त्री साहद्वारा मौलापुरमा चोकहरूको नामकरण

पूर्वमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साहले गृह नगर रौतहटको  मौलापुर बजारमा विभिन्न चोकको नामकरण गरेका छन्। साहको सुझावमा  मौलापुर नगरपालिकाको कार्यपालिका बैठकले  ऐतिहासिकता, मौलिकता र आधुनिकताको आधारमा चोकहरूको नामकरण गरेको हो। सोही निर्णय अनुसार मंगलबार एक समारोहबीच नेता प्रभु साहको प्रमुख आतिथ्यमा  विधिपूर्वक  नाम सहितको बोर्डहरू ५ स्थानमा स्थापना गरिएको छ। मौलापुर पुरातात्त्विक महादेव स्थानमा अद्भूतनाथ चोकको नामले नामकरण गरिएको छ ।

प्रदेशको नामकरण र स्थायी राजधानी चाँडै टुंगिन्छ : मुख्यमन्त्री राउत

२९ मंसिर, जनकपुरधाम। प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामकरण र स्थायी राजधानी चाँडै टुंगिने बताएका छन् । बुधबारदेखि शुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यही अधिवेशनले प्रदेशको नामकरण र राजधानीको टुंगो लाग्ने विश्वास दिलाए । प्रदेशको नामकरण नहुँदा आफूहरुलाई घोच्याउने गरेको बताउँदै विपक्षी दल र सरकारमा रहेका दलहरु घनीभूत […]