प्रदेशको नामकरण ढिलो भयो: मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण अन्य प्रदेशको तुलनामा ढिला भएको बताएका छन्।...

सम्बन्धित सामग्री

पहिचान बिनाको प्रदेशको नाम मान्य हुन्न  : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको सहमति बिना प्रदेशसभामा प्रदेशको नामकरणको विषय प्रवेश गरेको खण्डमा संसद् नै बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ झापाको सातौँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले पहिचानसहित प्रदेशको नामकरण गर्न यो प्रदेशसभा तयार नभएकाले प्रदेश नं १ को नामकरणको विषय जटिल बन्दै गएको बताएका हुन् । यदि सभामा प्रदेशको नामकरणको विषय प्रवेश गर्‍यो र पहिचान बिनाको प्रदेश १ को नामकरण गर्नुपर्ने स्थिति आएमा प्रदेशसभा नै

पहिचान विनाको प्रदेशको नाम मान्य हुन्नः मुख्यमन्त्री राई

नेपाल आदिवासी जनजाति महासङ्घ झापाको सातौँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले पहिचानसहित प्रदेशको नामकरण गर्न यो प्रदेशसभा तयार नभएकाले प्रदेश नं १ को नामकरणको विषय जटिल बन्दै गएको बताए। यदि सभामा प्रदेशको नामकरणको विषय प्रवेश गर्‍यो र पहिच...

प्रदेशको नामाकरण प्रक्रिया साउन १५ गतेदेखि अघि बढ्न सक्छः मुख्यमन्त्री राई

मोरङ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुन सक्ने बताएका छन्। सोमबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सुरक्षा प्रमुखहरुको बैठकमा मुख्यमन्त्री राईले प्रदेश सभाको बैठक सुरु भएको एक सातापछि नामाकरणको विषय अघि बढ्न सक्ने संकेत गरेका हुन्। प्रदेश सभाको बैठक साउन ८ गतेबाट सुरु हुँदैछ। […]

प्रदेशको नामकरण ढिलो भयो: मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण अन्य प्रदेशको तुलनामा ढिला भएको बताएका छन्।

प्रदेश १ को नाम हिउँदे अधिवेशनबाट टुङ्गो लाग्छ: मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेशसभाको आउँदो हिउँदे अधिवेशनबाट टुङ्गो लगाउने बताएका छन् । मुख्यमन्त्रीको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘प्रदेशको नाम प्रदेशसभाले नै टुङ्गो लगाउँछ ।’ मुख्यमन्त्री राईले आफूहरू सरकारमा आएपछि सभाको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उनले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको […]

हिउँदे अधिवेशनले प्रदेशको नाम टुंगो लगाउँछ : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेशसभाको आगामी हिउँदे अधिवेशनबाट टुंगो लगाउने बताएका छन्।मुख्यमन्त्री राईले आज (मंगलबार) पत्रकारसँग कुराकानी गर्दै प्रदेशको नाम संसद्‌ले टुंगो लगाउने विषय भएको बताएका हुन्।आफूहरू सरकारमा आएपछि संसद्‌को एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उनले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने बताए।मुख्यमन्त्री राईले माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेश १ को नाम टुंगो लगाउनेतर्फ अघि

प्रदेशको नामकरण पहिलो प्राथमिकता : मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण सरकारको पहिलो प्राथमिकता हुने बताउनुभएको छ । मुख्यमन्त्री पदको शपथ ग्रहण समारोहपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले प्रदेशको नामकरण अहिलेसम्म हुने नसकेकाले यो वर्तमान सरकारको पहिलो प्राथमिकता रहने छ भन्नुभयो । मुख्यमन्त्री राईले यही कात्तिक २५ गतेभित्र विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने […]

प्रदेशको नामकरण पहिलो प्राथमिकता : मुख्यमन्त्री राई

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफ्नो सरकारको पहिलो प्राथमिकता प्रदेशको नामकरण भएको बताएका छन् । पद तथा गोपनियताको शपथ ग्रहणपछि मंगलबार सञ्चचारकर्मीहरूसँगको कुराकानीमा मुख्यमन्त्री राईले आफ्नो प्रमुख प्राथिमकता प्रदेशको नामकरण भएको बताएका हुन् ।

प्रदेशको नामकरण गर्न नसकेकोमा पछुतो छ : निवर्तमान मुख्यमन्त्री राई

१० भदौ, विराटनगर । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम राख्न नपाएकोमा आफूलाई पछुतो लागेको बताएका छन् । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नवनियुक्त मुख्यमन्त्रीलाई बधाई र निवर्तमान मुख्यमन्त्रीलाई बिदाई कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘मलाई अलिकति अफसोस छ, प्रदेशको नामकरण हामीले अहिलेसम्म गर्न सकेका छैनौं, तोक्न सकेका छैनौं । […]