काठमाण्डाै - पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म दुई सय ४६ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
सार्वजनिक मत परिणाम अनुसार कांग्रेस सबैभन्दा अगाडि रहेको छ । नेपाली कांग्रेसले १ सय १४ वटा पालिकाको प्रमुख जितेको छ ।
त्यस्तै एमालेले ६८ वटा र माओवादी केन्द्रले ५३ वटा पालिकाको प्रमुख जितेको निर्वाचन आयोगको विवरण छ । एकीकृत समाजवादीले ४, स्वतन्त्र तथा अन्य दलले गरी ७ वटा पालिकामा प्रमुख जितेका छन् ।
उपप्रमुख/उपाध्यक्ष
उपप्रमुख तथा उपाध्यक्षमा पनि कांग्रेस अगाडि छ । कांग्रेसले एक सय ७ पालिकाको उपप्र...