झापा – झापाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको साउनदेखि जेठ ७ गतेसम्ममा रू १० करोड ८० लाख ६४ हजार ६६४ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीका अनुसार उक्त मूल्य बराबरको लत्ताकपडा, खाद्यान्न, मोटरपाट्र्सलगायत सामान बरामद […]
दाङ – दाङका विभिन्न वन क्षेत्रमा सात वयस्क बाघ फेला परेका छन् । डिभिजन वन कार्यालय घोराहीको संयोजकत्वमा डिभिजन वन कार्यालय देउखुरी, लमहीको समन्वय र सहकार्यमा मध्य तराई भू–परिधि क्षेत्रमा पर्ने जिल्लाका वन क्षेत्रमा बाघ अनुगमनका लागि क्यामरा राखिएका थिए । एक भाले, दुई पोथी र चार लिङ्ग पहिचान नभएका वयस्क बाघ भेटिएको डिभिजन वन […]
SAN DIEGO (USA): “Multiple people” on board a small private plane that crashed into a San Diego military housing neighbourhood during foggy conditions have died, authorities have said. Assistant fire department chief Dan Eddy told reporters that authorities will be investigating whether the aircraft hit a power line. The city’s police and fire officials said […]
एजेन्सी – अमेरिकाको सान डिएगोमा बिहीबार एक विमान आवासीय क्षेत्रमा दुर्घटना भएको छ।जसपछि धेरै घर र गाडीहरूमा आगो लागेको जनाइएको छ। स्थानिय अधिकारीहरूका अनुसार बिहीबार बिहानको तुवालोका कारण सान डिएगोको मर्फी क्यान्यन क्षेत्रमा एउटा सानो विमान दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाका कारण करिब १५ घरमा आगो लागेको छ। सो क्षेत्रका कैयौँ ब्लकमा बस्ने मानिसहरूले घर खाली […]
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार चीन भ्रमणमा जाँदैछिन्। चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकारको मैत्रीपूर्ण निमन्त्रणामा उनी शनिबार साँझ चीन प्रस्थान गर्न लागेकी हुन्।