बाढी तथा पहिरोका कारण काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा बन्द छन् भने केही स्थानमा एकतर्फी तथा समय निर्धारण गरेर सवारी सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ विस्पानीमा पहिरोका कारण काठमाडौं–धादिङ सडक एकतर्फी सञ्चालनमा छ। काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई […]
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–३ मा रहेको ऐतिहासिक चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । गण्डकी प्रदेश सरकार, मंगला गाउँपालिका, चिनाकोत आमा समूह र देउराली सामुदायिक वन उपभोक्ता समूहको रु. ५० लाख बढी लगानीमा पूर्वाधार निर्माण भएको हो । चिनाकोत संरक्षण तथा व्यवस्थापन समितिका सचिव प्रकाश पुनले आर्थिक वर्ष २०७६/७७ देखि २०८२/८३ सम्म […]
काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु उपस्थित भएपछि यसको आलोचना भइराखेको छ । रास्वापाको घण्टी र हिन्दु धर्मगुरुले बजाउने घण्टी एउटै भएको भन्दै यो कार्टुनमा व्यङ्ग्य गर्न खोजिएको छ ।