ठमेलमा काँग्रेस संस्थापन इतर सभापतिहरूको भेला

सत्तारुढ दल नेपाली काँग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरूको भेला काठमाडौंमा सुरु भएको छ ।  पार्टीको महाधिवेशन र मन्त्रिपरिषद विस्तारको कामले गति लिन नसकेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टीका संस्थापन पक्ष इतर जिल्ला सभापतिहरूको भेला सुरु भएको हो ।सोमबार काठमाडौंको ठमेलस्थित एक होटलमा जारी भेलामा ३५ जना भौतिक रुपमा र ११ जना भर्चुअल गरी ४७ जना जिल्ला सभापतिहरू सहभागी हुनुभएको भेलामा सहभागी नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति सबुत बानियाँले जानकारी दिए । उनले भने, ‘महाधि

सम्बन्धित सामग्री

किन रोकियो कांग्रेस संस्थापन इतर भेला ?

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला राष्ट्रपति निर्वाचन नहुँदासम्मका लागि स्थगित भएको छ । संस्थापन इतर पक्षको साझा धारणा बनाउन आइतबार नेताहरूको भेला गरिएको थियो । अर्को भेला मंगलबार बिहानका लागि तय गरिएको थियो । भेलाको पहिलो दिन शेखर कोइरालासहितका केही नेताले राखेको भनाइ बंग्याएर सञ्चारमाध्यममा आएको भन्दै तत्कालका लागि भेला स्थगित गर्ने […]

कांग्रेस संस्थापन इतर पक्षको बैठक बस्दै

काठमाडौं : संसदीय दलको एकल उम्मेदवारमा सहमति जुटाउन कांग्रेस संस्थापन इतर पक्षको बैठक म‌गलबार पनि बस्दैछ। सोमबार दिनभर भएका छलफलमा सहमति नजुटेपछि पुनः छलफल गर्न लागेकोे सह–महामन्त्री जीवन परियारले जानकारी दिए। संस्थापन इतर समूहमा नेता शेखर कोइराला र महामन्त्री गगन थापा संसदीय दलको नेता आकांक्षी छन्।दुवै जनाले दलको नेतामा उम्मेदवारी दिने तयारी थालेपछि उपसभापति धनराज गुरुङले सहमतिका लागि छलफल थालेका हुन्। दुवैले अडान राखेपछि सोमबारको छलफल स्थगित भएको थियो। अहिले बिहान ८ बजे का

प्रेस युनियनको मतगणना : संस्थापन इतर प्यानलको अग्रता

नेपाल प्रेस युनियनको महाधिवेशन अन्तरगत जारी मतगणनामा संस्थापन इतर समूहको प्यानलले अग्रता बनाएको छ । अध्यक्ष र महासचिवसहित अधिकांश पदमा संस्थापन इतर समूहले अग्रता बनाएको हो । आइतबार बिहान ६०० मतगणना सम्पन्न हुँदा संस्थापन इतर समूहका शिव लम्सालले अध्यक्षमा अग्रता बनाएका छन् । उनले ३१६ मत पाउँदा संस्थापन प्यानलकी अनिता बिन्दुले २७१ मत पाएकी छन् । यस्तै महासचिवमा जगन्नाथ दुलालले १८३ मत पाउँदा दिलिप पौडेलले ४०१ मत पाएका छन् । प्रेस युनियनको साउन ६ गतेदेखि हेटौडामा महाधिवेशन सुरु भएको हो । म

सुनसरी क्षेत्र नं.२ मा संस्थापन इतर विजयी, ४ मा संस्थापन पक्षीय विजयी

नेपाली काँग्रेसको १४औं महाधिवेसन अन्तर्गत क्षेत्रीय निर्वाचनमा सुनसरी क्षेत्र नं.२ मा संस्थापन इतर (वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइराला) पक्षीय विजयी भएको छ। क्षेत्र नं.४ मा भने संस्थापन पक्षीय विजयी भएको छ।...

कांग्रेस संस्थापन इतर जिल्ला सभापतिहरुको भेला सुरु हुँदै

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला आज हुँदै छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर अनौपचारिक छलफल गर्न लागेका हुन् । नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले क्रियाशील सदस्यता विवाद, पार्टीको १४ औं महाधिवेशन, सरकारको कामकारबाही र […]

कांग्रेसमा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा

नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठकले सभापतिको साझा उम्मेदवार बनाउने विषयमा छलफल प्रारम्भ गरेको छ ।शुक्रबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको संस्थापन इतर समूहका नेताहरुको बैठकले सभापतिको लागि साझा उम्मेदवार बनाउने विषयमा छलफल अगाडि बढाएको नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताए । पार्टीभित्र रुपान्तरणको खाँचो भएको भन्दै पार्टीलाई नेतामुखी नभई नीतिमुखी बनाएर अघि बढाउनुपर्ने आवश्यकता भएकाले […]

कांग्रेसको संस्थापन इतर पक्षमा सभापतिको साझा उम्मेदवार चयन गर्न सकस

काठमाडौं, असार २५ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षलाई सभापति पदमा साझा उम्मेद्वार तय गर्न समस्या देखिएको छ । रामचन्द्र पौडेल समूहको शुक्रबार बसेको बैठकमा आसन्न १४औं महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार उठाउने विषयमा छलफल भएको छ । तर सभापतिका आकंक्षी नेताहरुले आफैंलाई उम्मेवारको रुपमा प्रस्तुत गर्दै एक अर्कालाई सहयोगका लागि आग्रह गरेका छन् । […]

कांग्रेसमा संस्थापन इतर समूहका सभापतिका आकांक्षीको बैठक सुरु

२५ असार, काठमाडौं । कांग्रेसको १३ औं महाधिवेशनका लागि संस्थापन इतर समूहका सभापतिका आकांक्षीको बैठक सुरू भएको छ । काठमाडौंको अनुपम फुडल्याण्डमा संस्थापन इतर समूहबाट सभापतिको सर्वसम्मत उम्मेदवार चयन गर्न छलफल सुरु भएको हो । छलफलमा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइराला र अर्जुननरसिंह केसी उपस्थित छन् । हालसम्‍म शेरबहादुर देउवा, […]