सुनसरी क्षेत्र नं.२ मा संस्थापन इतर विजयी, ४ मा संस्थापन पक्षीय विजयी

नेपाली काँग्रेसको १४औं महाधिवेसन अन्तर्गत क्षेत्रीय निर्वाचनमा सुनसरी क्षेत्र नं.२ मा संस्थापन इतर (वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइराला) पक्षीय विजयी भएको छ। क्षेत्र नं.४ मा भने संस्थापन पक्षीय विजयी भएको छ।...