पुलले गाउँ जोड्यो, मन पनि जोड्यो

२ कात्तिक, ढोरपाटन । खुङ्खानी, नर्जाखानी र थास्पुरी गाउँ बागलुङकै सबैभन्दा दुर्गम गाउँ हुन् । यहाँका गाउँहरु नजिक देखिए पनि भौगोलिक विकटताका कारण एकदेखि अर्को गाउँ पुग्न घण्टौँ लाग्छ । खुङ्खानीमा माध्यमिक तहको विद्यालय छ । थास्पुरी र नर्जाखानीका विद्यार्थी पढ्न त्यहीँ पुग्नुपर्छ । खुङ्खानी पुग्न करिब तीन घण्टा लाग्थ्यो तर अहिले त्यो समय छोटिएको […]

सम्बन्धित सामग्री

गाउँघरमा चाडबाड आउँदा परदेशीको मन रुन्छ

रमेश क्षत्री, पोखरा/हाल सिसेल्स । नेपालीमा चाडबाड नजिकिँदै छ । पहिले पहिले चाडबाड आउँदा गाउँ जानेहरूको लर्को हुन्थ्यो । तर अहिले त गाउँ छाड्नेहरूको सङ्ख्या ठुलो छ । गाउँघर सुनसान छ । भिडभाड त देश छाड्नेहरूको छ विमानस्थलमा । हुन त आफू पनि परदेशमै छु । तर देश दिनदिनै रित्तिएको देख्दा मन भारी भएर आउँछ । खै हाम्रो देशले काँचुली कहिले फेर्ला ? परदेसिएकाहरु कहिले आफ्नो देश फर्केलान् र डाँडामाथिका घाम जुन भएका बाउआमाले आफ्नो सन्तानको काख कहिले पाउलान् ।  हामी परदेशी देश फर्किने दिन कुरिरहेका छौँ । हरे...

रित्तिँदै गाउँ, भरिँदै बजार !

तनहुँ – ‘यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पर्थ्यो । त्यसरी नपकाए पुग्थेन’, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भन्नुभयो, ‘तर अहिले ती सबै एकादेशको कथाजस्ता भए । सत्तरी घर रहेको गाउँ अहिले सातमा झर्‍यो । हेर्दा हेर्दै गाउँ रित्तियो ।’ भारतीय सेनाका पूर्वसैनिकको बाहुल्यता रहेको यस गाउँमा त्यस समयका ठूला र आकर्षक घर अहिले पहिरो र झाडीले पुरिँदा कहिलेकाहीँ मन भक्कानिने गुरुङले बताउनुभयो । उहाँका दुई छोरा चितवनको शारदानगरमा ...

लमजुङको भलामचौर गाउँ : प्राकृतिक सौन्दर्यलाई हेरि अघाउँदैन मन, थाक्दैनन् आँखा

लमजुङ – ‘मुसुक्क’ मुस्कुराउने हिमाल । बयली खेल्दै बगिरहने मर्स्याङ्दी नदी । हिमाल र नदीको काखापोल्टामै छ, प्रकृतिले फुर्सदमा सिँगोरे झैँ लाग्ने लमजुङको भलामचौर गाउँ । भलामचौरको सौन्दर्यलाई हेरेर यहाँ पुग्नेको मन अघाउँदैन, आँखा थाक्दैनन् ।त्यही भलामचौर पुग्ने धोको थियो सुमन गिरीलाई पनि । उहाँ पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख हुनुहुन्छ । फुर्सद र बिदाको समय मिलाएर भलामचौरको प्राकृतिक, सांस्कृतिक सौन्दर्यलाई नजिकैबाट नियाल्न केही दिनअघि उहाँसाथीभाइका साथ भलामचौर पुग्नुभएको थियो ।गाउँ पुग्ने बित्तिक्कै...

रित्तिएको गाउँका भरिएका मन

पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको एउटा सुन्दर गाउँ छ, भुकदेउराली । आँखै अघि देखिने हिमालका मनोरम दृश्य र एकनासले लहरै मिलेर बसेका घरहरु देख्दा आँखै झिम्काउन मन लाग्दैन । प्रत्येक घरका झ्याल र ढोकामा निलो रङ लगाइएका छन् । यही रङले पनि भुक गाउँ भनेर चिनाएको छ र टाढैबाट पनि यस …

‘पहिले त गाउँ कम्ता रमाइलो थिएन नि बाबु’

कुश्मा– पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको एउटा सुन्दर गाउँ छ, भुकदेउराली । आँखै अघि देखिने हिमालका मनोरम दृश्य र एकनासले लहरै मिलेर बसेका घरहरू देख्दा आँखै झिम्काउन मन लाग्दैन । प्रत्येक घरका झ्याल र ढोकामा निलो रङ लगाइएका छन् । यही रङले पनि भुक गाउँ भनेर चिनाएको छ र टाढैबाट पनि […]

राजनीतिले दुई चिरामा विभाजित फैती गाउँ, भोज र मलामी पनि बाराबार

२६ वैशाख, बाजुरा । बाजुराको हिमाली गाउँपालिका-४ फैती गाउँ राजनीतिका कारण दुई चिरामा विभाजित छ । २०५४ सालको स्थानीय चुनावदेखि कांग्रेस-एमालेको रुपमा विभाजित स्थानीयबीच एकअर्काको भोज र मलामीसमेत बाराबार हुनेगर्दछ । दुई कित्तामा विभाजित स्थानीयको मन अहिलेसम्म मिल्न नसकेको स्थानीय चक्र मल्ल बताउँछन् । ‘हामी सानै थियौं, त्यो बेलादेखि कांग्रेस र एमाले बीच गाउँमा विवाद […]

लोर्पा गाउँ, आलुबाटै करोडौं भित्र्याउछ

जुम्ला खलंगाबाट एक घण्टा मोटरयात्रापछि पूर्वको पातारासीमा प्रवेश गर्दा आँखैमा टाँसिन्छ, लोर्पा गाउँ । गाउँछेवै जहाँ नदी अनवरत बगिरहेको छ । पातारासी हिमाल र लोर्पा गाउँको मनमोहक दृश्यले सबैको मन लोभ्याउँछ । दुई सय घरधुरी रहेको लोर्पा चुवा हिमालबाट बग्ने घट्टेखोला किनारमा छ । यही खोलाको पानीले लोर्पाको तिर्खा मेट्छ । खडेरीमा पनि जमिनमा सिँचाई […] The post लोर्पा गाउँ, आलुबाटै करोडौं भित्र्याउछ appeared first on राजधानी राष्ट्रिय दैनिक.

पर्यटकको मन जित्दै फुङफुङ्गे होमस्टे

ताप्लेजुङको प्रसिद्ध फुङफुङ्गे झरनामा आउने पर्यटक लक्षित गरेर मिक्वाखोला गाउँपालिका–४ साँबाको तेम्बामा एक वर्ष अघिदेखि सञ्चालनमा आएको होमस्टे (घरबास) अहिले आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न थालेको छ । कोभिड–१९ को महामारीबीच सञ्चालनमा आएको होमस्टेले विस्तारै पर्यटकको मन जित्न थालेको हो ।     गाउँ घरमै उत्पादन गरेको खाद्य वस्तुले बजार पाउने भएकाले राम्रो आम्दानीसमेत हुन थालेको  होमस्टे (घरबास) सञ्चालकको भनाइ छ । विस्तारै पाहुना आउन थालेपछि आम्दानी पनि शुरु भएको छ ।   ...